०६ असोज २०८१, आइतबार
भर्खरै
★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना ★   बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस ★   प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी ★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ ★   रामेछापमा बलेरो दुर्घटना, एक जनाको मृत्यु, छ घाइते ★   इजरायल र लेवनानी हिजबुल्लाह समूहबीचको तनाव बढ्यो, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त ★   ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार ★   प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता ★   दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो ★   व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ ★   मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित ★   माओवादी केन्द्रको दक्षिण एशिया सङ्गठन समितिको परामर्श बैठक सुरु ★   आज नेप्से परिसूचकमा दोहोरो अङ्कले सुधार ★   बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प

राष्ट्रिय

रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा

तस्वीरमा खुम्बुको बाढी । काठमाडौँ, भदौ १ गते । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका ...

खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी

तस्वीरमा सोलुखुम्बुको थामे खोलामा आएको बाढी ।सोलुखुम्बु, भदौ १ गते । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो ...

सरकार र निजी क्षेत्रको परस्पर सहयोगमा ऊर्जा क्षेत्रको विकास जरुरी: मन्त्री खड्का

फाइल तस्वीर काठमाडौँ, भदौ १ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार र निजी क्षेत्रको परस्पर सहयोगमा मुलुकमा ऊर्जा क्षेत्रको विकास गर्न जरुरी रहेको बताउनुभएको छ । ...

उज्यालो पर्खिरहेको निसेलढोर

तस्वीरमाअहिलेसम्म विद्युतको पहुँच नपुगेको निसेलढोर । ...

देशका सबै प्रदेशमा मनसुनी वायुको प्रभाव कायमै, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौँ, भदौ १ गते । नेपालमा हालसम्म देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिमतर्फ सरदर स्थानको आसपास रहेकोले देशैभरको मौसममा आंशिकदेखि साधरणतया बदली रहेको ...

किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रम ।काठमाडौँ, साउन ३२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यावसायिक उत्पादनमा लगाउने विषयमा चासो दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ...

एकीकृत समाजवादीद्वारा केन्द्रीय कमिटीको बैठक आह्वान

फाइल तस्वीरकाठमाडौँ, साउन ३२ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले भदौको तेस्रो साताका लागि केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ । भदौ ९ गतेदेखि तीन दिनसम्म बस्ने केन्द्रीय कमिटीको बैठक बस्ने उक्त पार्टीका महासचिव ...

जलवायु क्षेत्रका ५० अभियान्ताका पाँच प्रतिबद्धता

जलवायुसम्बन्धी काठमाडौँमा आयोजित कार्यक्रममा अभियन्ताहरु ।काठमाडौँ, साउन ३२ गते । वातावरणीय न्यायमा काम गर्ने ५० जना अभियन्ताहरुले जलवायु परिवर्तनको जोखिम कम गर्दै र चाडपर्वलाई वातावरणमैत्री बनाउन देशव्यापी अभियान सुरु गर्ने घोषणा गरेका छन् । उनीहरुले ...

साफ च्याम्पियनसिपको उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने

फाइल तस्वीर : एन्फा कम्लेक्सको मैदान काठमाडौँ, साउन ३२ गते । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताअन्र्गत नेपाल र श्रीलङ्काबीच हुने उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने पक्का भएको छ । ...

हात्तीमैत्री बन्यो बाहुनडाँगी

फाइल तस्वीरझापा, साउन ३२ गते । तीस वर्षअघि थोत्रे टिन ठटाउँदै आगोको पुल्ठो बालेर जङ्गली हात्तीलाई लखेटेका त्रासद रातहरु बाहुनडाँगीका नीलकण्ठ तिवारीले अझै बिर्सनु भएको छैन । उसबेला गाउँका बासिन्दाका लागि हात्ती धपाउने योभन्दा अर्को ...