१३ बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ ★   ‘नेता अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो’: पूर्वराष्ट्रपति भण्डारी ★   एउटै योजनाबाट लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिन उपप्रमुखको निर्देशन ★   प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत ★   पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छः सांसद वामदेव गौतम ★   कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्यो ★   एमाले संसदीय दलको बैठक बस्दै ★   किसानलाई समयमै मल, बीऊ र सिँचाइको व्यवस्था गर्नुपर्छः सांसद मञ्जु खाँण ★   सत्ताइस वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी ★   कान्तिलोकपथ सडकमा १५ दिन सवारीसाधन आवागमन बन्द गरिने ★   शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते ★   काङ्ग्रेस नेता तीर्थराम डङ्गोलको निधन ★   ‘भूकम्पले क्षति पुगेका सम्पदाको मौलिक शैलीमा पुनःनिर्माण हुनु सबैको लागि गौरव’ ★   म्याग्दीमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम ★   ‘दलले केही गरेनन् भन्ने गलत भाष्य हो’: मुख्यमन्त्री आचार्य ★   चन्द्रागिरि नगरपालिकाको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना ढाँचा प्रतिवेदन सार्वजनिक ★   मुग्लिन पोखरा सडकः दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु ★   पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर ★   आजको मौसम पूर्वानुमानः यी चार प्रदेशका पहाडी भू–भागमा आंशिक बदली ★   शिक्षक महासङ्घलाई वार्ताका लागि नवनियुक्त शिक्षामन्त्रीको आह्वान

राष्ट्रिय

जोगिराको संरक्षणमा तीन पुस्ता

जलेश्वर, फागुन २७ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराही गाउँका ७२ वर्षीय वृद्धबहादुर महरामा अहिले पनि जोगिरा गाउन उत्तिकै सक्रिय देखिनुहुन्छ । जोगिरा ९होली पर्वको बेला तराई मधेसको गाउँ÷टोलमा गाइने विशेष प्रकारका गीत, चुटकिला० ...

प्रतिनिधिसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)

काठमाडौं, फागुन २७ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक केहीबेर अघिबाट सुरु भएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठन सम्बन्धी सूचना टेबुल गर्नुहुने कार्यसूची रहेको छ । यसैगरी, ...

ऊर्जामन्त्री खड्कासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, फागुन २७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा ...

वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त

काठमाडौँ, फागुन २७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा डा। दिलीप शर्मालाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित ...

परम्परा जोगाउँदै अठारौँ शताब्दीदेखिको माध्यमिकी परिक्रमा यात्रा

महोत्तरी, फागुन २७ गते । नेपाल र भारतको मिथिलाञ्चल क्षेत्रमा अनादिकालदेखि प्रत्येक वर्ष चलिआएको १५ दिने माध्यमिकी परिक्रमा यात्रा भइरहेको छ । यस यात्रा गरेमा मोक्ष प्राप्त हुने धार्मिक मान्यता छ । ...

सवारीसाधनको विद्युतीय अभिलेख राखिँदै

बागमती, फागुन २७ गते । यातायात सेवा कार्यालय हेटौँडा मकवानपुरले सवारीसाधनको विद्युतीय अभिलेख (डिजिटाइजेसन) गर्न थालेको छ । सवारीसाधनको ‘रेकर्ड’ खोज्न सहज होस् र नवीकरण गर्न कार्यालय नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले कार्यालयमा दर्ता ...

पर्वतमा यसवर्ष आलु उत्पादन वृद्धि हुने अनुमान

पर्वत, फागुन २७ गते । आलु खेतीको क्षेत्रफल विस्तारसँगै अनुकूल मौसमका कारण यस वर्ष जिल्लामा आलु उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । आलु उत्पादनमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सुरु भएको खायन आलु ...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, फागुन २७ गते । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला रु पाँच सय र चाँदी प्रतितोला रु १५ ले घटेको हो । सोमबार प्रतितोला रू एक लाख ७० ...

सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु

म्याग्दी, फागुन २७ गते । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले म्याग्दी नदीको कटानको जोखिममा रहेको तातोपानीको ...

एक सय सदस्यीय चिनियाँ ‘फोटोग्राफर’ काठमाडौँमा

काठमाडौँ, फागुन २७ गते । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ ‘फोटोग्राफर’को एक सय सदस्यीय टोली नेपाल आएको छ । चाइना नेपाल फ्रेन्डसीप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा ...