०२ माघ २०८०, मङ्गलबार
फाइल तस्वीर काठमाडौँ – आज मुलुकभरको मौसममा पश्चिमी वायुको प्रभाव आंशिक रुपमा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा ...
०१ माघ २०८०, सोमबार
फाइल तस्वीर काठमाडौँ — रसुवामा निर्माणाधीन लाङटाङ–भोटेकोशी जलविद्युत् आयोजनाले वैदेशिक लगानी भित्र्याएको छ । लाङटाङ–भोटेकोशी जलविद्युत् आयोजनाका प्रवद्र्धक एवम् सांसद दीपक खड्काका अनुसार चीनको बैङ्क अफ चाइनाबाट करिब १९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ ...
०१ माघ २०८०, सोमबार
फाइल तस्वीर काठमाडौ– मुलुकको अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको भनिता पनि सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ छ महिनामा राजस्व सङ्कलन गर्न सकेको छैन । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको लक्ष्य अनुरुप राजस्व सङ्कलन हुन ...
०१ माघ २०८०, सोमबार
साङ्केतिक तस्वीर वीरगञ्जः कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगञ्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । भारतको विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानाका साथै केही दिनअघि वीरगञ्जस्थित सीमानाकामा नयाँ सङ्क्रमित भेटिएपछि स्वास्थ्य ...
०१ माघ २०८०, सोमबार
गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कार ग्रहण गर्दै वृजलाल पासवान । वीरगञ्ज — यस वर्षको गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कार पर्साका पत्रकार वृजलाल पासवानलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ पर्सामा आज आयोजित एक कार्यक्रममा ...
०१ माघ २०८०, सोमबार
फाइल तस्वीर गोरखा — प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्व्यन एकाइ गोरखाले किसानलाई सुन्तला जातका फलफूलको बेर्नामा अनुदान उपलब्ध गराएको छ । परियोजनाअन्तर्गत किसानलाई १७ लाख ८० हजार रुपैयाँ उपलब्ध गराइएको हो । फलफूलको उत्पादन ...
०१ माघ २०८०, सोमबार
फाइल तस्वीरः काङ्ग्रेस नेता प्रकाशमान सिंह । काठमाडौँ — सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमवार सिंहदरबार परिसरमा मेलम्चीको खानेपानी पुनः वितरण सुरु गरिएको ...
०१ माघ २०८०, सोमबार
फाइल तस्वीर वालिङ — स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएकाले अभिभावक र विद्यार्थीलाई आकर्षित गर्न निःशुल्क स्वास्थ्य बीमाको ...
०१ माघ २०८०, सोमबार
फाइल तस्वीर काठमाडौँ — नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै बङ्गलादेशको दक्षिण भू–भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ । यही कारण हल्का वर्षा र हिमपातको सम्भावना रहेको ...
०१ माघ २०८०, सोमबार
फाइल तस्वीर काठमाडौँ — देशभर आज माघे सङक्रान्ति पर्व मनाइँदैछ । विशेषगरी थारु र मगर समुदायले माघ १ गतेलाई विशेष उल्लासका साथ मनाउने यो पर्व पछिल्लो समयमा सबै धर्म जात जातिहरुले मनाउन थालेकाले माघे सङ्क्रान्ति ...