२८ असोज २०८१, सोमबार
भर्खरै
★   अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछुः गायक थापा ★   घुम्न जाने हैनत लुम्बिनी ! ★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै

राष्ट्रिय

दिगो विकासबारे तेस्रोपटक राष्ट्रिय स्वेच्छिक समीक्षा गर्दै नेपाल

काठमाडौँ — नेपालले आगामी असार (जुलाई) महिनाभित्र दिगो विकाससम्बन्धी ‘राष्ट्रिय स्वेच्छिक समीक्षा’ (भोलन्टरी नेशनल रिभ्यु–भिएनआर) प्रतिवेदन तयार पारी संयुक्त राष्ट्रसङ्घ (युएन)अन्तर्गतको उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा प्रस्तुत गर्ने भएको छ । राष्ट्रिय योजना आयोगले आज काठमाडौँमा ...

मुख्यमन्त्रीलाई मायाको चिनो–चोयाको डालीमा भाँगो र गुन्द्रुक

बलेवा — पछिल्लो समय स्थानीयस्तरमा आयोजना गरिने मेला–महोत्सवको आकर्षण स्थानीय उत्पादन नै बन्ने गरेको छ । स्थानीयस्तरमा विभिन्न अवसरमा आयोजना गरिने यस्ता मेला–महोत्सवमा सहर–बजारका सामग्री राख्ने विगतको परम्परा अहिले आएर भने परिवर्तन भएको हो । ...

देशकै इञ्जिनियर उत्पादन गर्ने भवन नै जीर्ण

फाइल तस्वीर पाटन — ललितपुरको पुल्चोक स्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इञ्जिनियरिङ अध्ययन संस्थानमा रहेको ऐतिहासिक आनन्द निकेतन दरबार पुनःनिर्माणको पर्खाइमा छ । राणा शासनको समयका प्रधानमन्त्री वीर शम्शेरले आनन्द शम्शेरका लागि निर्माण गरेको उक्त भवन ऐतिहासिक ...

कर्णाली प्रदेशमा बहुवर्षे योजनाको अवधि तीन वर्ष

फाइल तस्वीर वीरेन्द्रनगर — कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले हरेक बहुवर्षे योजनाको अवधि तीन वर्ष हुने निर्देशिका पारित गरेको छ । वर्षेनी बहुवर्षे ठेक्काको नाममा हुने गरेको ढिलासुस्तीलाई समयमै सम्बोधन गर्न प्रदेश सरकारले ...

प्रधानमन्त्रीको स्वकीय सचिवालयबाट एक दजर्नभन्दा बढी कर्मचारी कटौती

फाइल तस्वीर काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो स्वकीय सचिवालयमा कार्यरत १३ जना कर्मचारीहरुलाई हटाउनुभएको छ । हिजो माघ १ गतेदेखि नै लागु हुनेगरी उनीहरुलाई हटाइएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जानकारी गराएको हो । ...

नारायणगढ–मुग्लिन सडकखण्डका तीनवटा नयाँ पुल सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्डमा बनेको नवनिर्मित पक्की पुल । भरतपुर — देशकै लाइफलाइन मानिने नारायणगढ–मुग्लिन सडकखण्डमा नयाँ निर्माण गरिएका तीनवटा पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा आएका ...

कोशी प्रदेशद्वारा नेपाल पुलिसलाई जितका लागि एक सय ६७ रनको चुनौती

काठमाडौँ — प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई जितका लागि एक सय ६७ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज जारी खेलमा कोशी प्रदेशले ४८ दशमलव दुई ...

थारु संस्कृतिलाई जगेर्ना गर्न सङ्ग्रहालय बनाइने

खजुरा — बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर जिल्लामा माघी पर्वका अवसरमा नाचगान, विभिन्न मनोरञ्जनात्मक कार्याक्रम, झाँकीलगायतका कार्यक्रम भइरहेका छन् । सोही अवसरमा सोमबार ‘माघी मिलन कार्यक्रम–२०८०’ गरिएको छ । थारु सांस्कृतिक संरक्षण तथा पर्यापर्यटकीय ...

निगमको जहाज ग्राउण्डेड हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

फाइल तस्वीर काठमाडौं — नेपाल वायुसेवा निगमका दुई वटा विमान ग्राउण्डेड भएका छन् । कलसाइन ९एन–एलजेड ए३३० कलसाइनको वाइडबडी विमानको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या देखिएपछि विमानलाई ग्राउण्डेड गरिएको हो । यसैगरी निगमकै न्यारोबडीको अर्को विमान ...

माघ लागेसँगै घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

फाइल तस्वीर काठमाडौँ — साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज ...