११ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक’: ऊर्जामन्त्री खड्का ★   नवनियुक्त शिक्षामन्त्री पन्तद्वारा पदबहाली ★   ‘अधिकार संरक्षणका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्छ’ ★   पाकिस्तान र इरानबाट एकै दिनमा छ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता ★   गाजामा इजरायली आक्रमणः २९ जनाको मृत्यु ★   गभर्नर नियुक्तिमा ढिलाइ गर्न हुन्नः काङ्ग्रेस प्रवक्ता महत ★   देश विकासका लागि युवा एकतामा जोड ★   ‘राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा’ ★   गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द ★   ‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’ ★   ‘महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ’: सांसद खान ★   लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डप गुञ्जायमान ★   ‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’ ★   निर्वाह भत्ता कार्यान्वयन नगरे निजी मेडिकल कलेजका सुविधा रोकिने ★   राष्ट्रपतिद्वारा शिक्षामन्त्री पन्तलाई पद तथा गोपनियताको शपथ ★   नेप्से परिसूचक दुई अङ्कले बढ्यो ★   तेह्र बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न ★   सामाजिक रुपान्तरणमा अध्यक्ष नेपालको जोड ★   च्याङ्ग्राको नश्ल सुधारम तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म ★   आगामी आइतबारदेखि अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न गाउँपालिकाको आग्रह

राष्ट्रिय

सगरमाथालगायत हिमालमा डोरी टाँग्न खटिए दक्ष आरोही

काठमाडौँ, चैत ७ गते । सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो बनाउन तथा ‘रोप फिक्सिङ’ (डोरी टाँग्न) का लागि दक्ष पर्वतारोही खटिएका छन् । पर्वतारोहण सञ्चालक सङ्घ नेपालले आठ सदस्यीय आरोही टोलीलाई सगरमाथा आरोहणको बाटो खुलाउन ...

बिपी राजमार्गको क्षतिग्रस्त खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिँदै

काभ्रेपलाञ्चोक, चैत ७ गते । गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिने भएको छ । दुई सडकखण्ड पुनर्निर्माणका लागि डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले ठेक्का आह्वान गरिसेकका ...

माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु, पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुँदै

काठमाडौँ, चैत ७ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ । ...

नक्कली बुवा बनेर भारतीयलाई नागरिकता दिलाउने पक्राउ

सिरहा, चैत ६ गते । सिरहामा नक्कली बुवा बनेर एक भारतीयलाई नागरिकता दिलाउने व्यक्ति पक्राउ परेका छन् । नक्कली बुवा बन्ने नरहा गाउँपालिका–३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको हो । ...

राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रमा पूर्वाधार निर्माणका लागि कानून संशोधन गरिने

काठमाडौँ, चैत ६ गते । सरकारले राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलालाई समयानुकूल कानुन संशोधन गरी अगाडि बढ्ने जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको सरोकारवालाको बैठकले ...

एकीकृत समाजवादीका अध्यक्ष नेपाल म्यानमार प्रस्थान

काठमाडौँ, चैत ६ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज म्यानमार प्रस्थान गर्नुभएको छ । म्यानमार न्यारेटिभ थिङ् ट्याङ्कको निमन्त्रणामा ‘फोरम अन म्यानमार वियोण्ड–२०२५ च्यालेन्ज एण्ड अपुर्चुनिटीज इन द मल्टिपोलर ...

बैंकिङ कसुर तथा सजाय विधेयक, २०८० राष्ट्रियसभाबाट पारित

काठमाडौँ, चैत ६ गते । राष्ट्रियसभाले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको सो ...

‘ग्रेट हिमालयन ट्रेल’ पदयात्रामा लागेका १२ जना महिलाको सुरक्षाको निम्ति सरकारसँग माग

काठमाडौँ, चैत ६ गते । राष्ट्रियसभाका सांसद वामदेव गौतमले यही चैत ३ गते ‘ग्रेट हिमालयन ट्रेल’ को सयदिने पदयात्रामा लागेका १२ जना महिलाको सुरक्षामा कुनै अभाव हुन नदिन सरकारसँग माग गर्नुभएको छ । १२ महिला ...

‘वन क्षेत्र उत्पादनशील वनमा रुपान्तरण भइरहेको छ’

काठमाडौँ, चैत ६ गते । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रलाई उत्पादनशील वनमा रुपान्तरण गर्न दिगो वन व्यवस्थापनका क्रियाकलाप सञ्चालन गरिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ ...

नीलमको प्रेरणादायी यात्राः शिक्षिकादेखि डेपुटी गभर्नरसम्म

काठमाडौँ, चैत ६ गते । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको राम्रो जागिर छँदै थियो । पढेलेखेका श्रीमान् र छोरीले झापाकी डा नीलम ढुङ्गानाको परिवार पूर्ण थियो । कलिलो उमेरमै प्राप्त गरेको उपलब्धि ...