०४ फागुन २०८०, शुक्रबार
दमौली — तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ । ...
०४ फागुन २०८०, शुक्रबार
काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यतिबेला देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ भने तराई मधेशका थोरै स्थानमा हुस्सु लागेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज दिउँसो ...
०४ फागुन २०८०, शुक्रबार
काठमाडौँ — देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले बिहीबार विज्ञप्ति जारी गरी पछिल्लो समय दुर्घटना बढेकामा ...
०४ फागुन २०८०, शुक्रबार
भरतपुर — चितवनस्थित बिपी कोइराला मोमोरियल अर्बुद अस्पतालमा कार्यरत बाल अर्बुद रोग विशेषज्ञ कृष्णसागर पौडेलले नेपालमा अर्बुद भएका बालबालिका मध्ये पचास प्रतिशतभन्दा बढी अस्पतालको पहुँच बाहिर रहेका जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “नेपालमा वर्षेनी ...
०४ फागुन २०८०, शुक्रबार
इलाम — सूर्योदय नगरपालिका–५ समालबुङका केशव र बेबिका बुढाथोकीलाई छोरी साइफ्रिना जन्मिएको १२ दिनमा घरमै जन्मदर्ता पु¥याउन वडाध्यक्षसहितको टोली आउँदा अचम्म लाग्यो । “छोरीको न्वारनमात्र सकिएको थियो । जन्मदर्ता वडामै बनाएर आज पु¥याउन आउनुभएछ । ...
०४ फागुन २०८०, शुक्रबार
साङ्केतिक तस्वीरभैरहवा — फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु प¥यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए । जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको ...
०३ फागुन २०८०, बिहिबार
फाइल तस्वीरपोखरा — नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक परिवर्तनले देश र जनतालाई स्वतन्त्रता प्रदान गरेको उल्लेख गर्दै स्वतन्त्रताका नाममा छाडातन्त्र हुन नहुने बताउनुुभएको छ । नेपाली काङग्रेस केन्द्रीय नीति ...
०३ फागुन २०८०, बिहिबार
काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशन सभ्य भएको र यसले पार्टी निर्माण एवं विशेष महाधिवेशनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत ...
०३ फागुन २०८०, बिहिबार
फाइल तस्वीर काठमाडौँ — ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ । ...
०३ फागुन २०८०, बिहिबार
वालिङ — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले स्याङ्जाको चापाकोट महोत्सव तथा व्यापार मेलाको उद्घाटन गर्नुभएको छ । चापाकोट उद्योग वाणिज्य सङ्घद्वारा चापाकोट–९ सुन्तलीटारमा आजदेखि सो महोत्सवको दोस्रो संस्करण सुरु भएको हो । सो ...