११ चैत २०८१, मङ्गलबार
काठमाडौँ, चैत १२ गते । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । ...
११ चैत २०८१, मङ्गलबार
चितवन, चैत १२ गते । आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षको तुलनामा यो वर्ष २१ दशमलव ४० प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । गत वर्षको फागुन मसान्तसम्मको राजस्वभन्दा यो २७ प्रतिशतले बढी हो । ...
११ चैत २०८१, मङ्गलबार
बागमती, चैत १२ गते । सवारीसाधनको विद्युतीय अभिलेख सिर्जना (डिजिटाइजेसन) लगायत बागमती प्रदेशमा पछिल्लो सयम यातायात क्षेत्रमा भएका सुधारका कामबारे जानकारी लिन कोशी प्रदेशको टोली बागमती प्रदेश आइपुगेको छ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला ...
११ चैत २०८१, मङ्गलबार
फाइल तस्वीर ।वीरगञ्ज, चैत १२ गते । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको आठ महिनामा ५३ अर्ब २६ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवको सोही अवधिको तुलनामा यो एक सय ७२ ...
११ चैत २०८१, मङ्गलबार
काठमाडौँ, चैत १२ गते । आज दासत्व र ‘ट्रान्सएटलान्टिक’ दास व्यापारपीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस हो । सन् १८०७ मा संयुक्त अधिराज्यमा दास व्यापार उन्मूलन ऐन पारित भएको सम्झनामा सन् २००७ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो ...
११ चैत २०८१, मङ्गलबार
फाइल तस्वीरम्याग्दी, चैत १२ गते । मालिका गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरुङबाट निस्किएको ‘मकिङ’ सिधै म्याग्दी नदीमा फाल्दा जलचर सङ्कटमा पर्नुका साथै तटीय क्षेत्रमा बाढी र कटानको जोखिम बढेको छ । ...
११ चैत २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, चैत १२ गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ । ...
१० चैत २०८१, सोमबार
काठमाडौँ, चैत ११ गते । काठमाठौँ महानगरपालिका–७ कालो पुलमा रहेको गुठी संस्थान मातहतका जग्गा अतिक्रमण गरेर बनाइएका सात टहरा भत्काइएका छन् । आज उक्त स्थानमा अवैध रूपमा निर्माण गरिएका सात संरचना भत्काइएका र अन्य तीन ...
१० चैत २०८१, सोमबार
काठमाडौँ, चैत ११ गते । कवि तथा नाटककार गिलु रातोसको नाट्यकृति मेषीदण्ड लोकार्पण गरिएको छ । मण्डला थिएटर नेपालद्वारा प्रकाशित उक्त कृति आज यहाँ आयोजित कार्यक्रममा कवि श्रवण मुकारुङ, लेखक तथा अभियन्ता अनुभव अजित, रैथाने ...
१० चैत २०८१, सोमबार
काठमाडौँ, चैत ११ गते । नेपाली खाना प्रवर्द्धन अभियानले देशका विभिन्न क्षेत्रमा उत्पादित ताजा कृषिउपजको स्वाद चाख्न पाइने गरी व्यवस्थापन गर्न लागेको छ । अभियानले किसान र होटल व्यवसायीसँगको समन्वयमा सो अवसर दिन लागेको हो ...