०५ चैत २०८०, सोमबार
काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को बडापत्रमाथि छलफल गर्दै सांसदहरुले नेपालको आर्थिक विकासका क्षेत्रमा यस मञ्चलाई उपयोग गर्न आग्रह गर्नुभएको छ । बैठकमा उपप्रधानमन्त्री एवं ...
०५ चैत २०८०, सोमबार
काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्ने सांसदहरुले समयमै कानुन निर्माणका साथै समसामयिक विषय उठान गर्नुभएको छ । सांसद विमला सुवेदीले राजनीतिक समीकरण परिवर्तन हुँदा सदनको प्राथमिकतामा प्रभाव पार्न नहुने धारणा राख्नुभएको छ । ...
०५ चैत २०८०, सोमबार
काठमाडौँ — गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले मुलुकको आन्तरिक सुरक्षा र व्यवस्थालाई सबल र प्रभावकारी बनाउन सके आम नागरिकमा सुरक्षाको अनुभूति हुने बताउँदै विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभएको छ । ...
०५ चैत २०८०, सोमबार
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भू महाचैत्यको मूल छत्र–गजुरको प्राण प्रतिष्ठा गर्नुभएको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा आज आयोजित कार्यक्रममा धार्मिक परम्पराअनुसार राष्ट्रपति पौडेलले चैत्यको पूजा गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेललाई ...
०५ चैत २०८०, सोमबार
काठमाडौँ — ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्री शक्तिबहादुर बस्नेतले वर्षातको पानी सङ्कलन र व्यवस्थापन गरी दिगो विकासका लक्ष्य हासिल गर्न सकिनेमा जोड दिनुभएको छ । आजदेखि ललितपुरमा सुरु ‘वर्षातको पानी सङ्कलन र व्यवस्थापन’ विषयक क्षेत्रीय ...
०५ चैत २०८०, सोमबार
काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले सहकारी र मिटरब्याज (अनुचित लेनदेन) पीडितका समस्यालगायत जनजीवनका समस्याबारे ध्यानाकर्षण गराउनुभएको हो । कांग्रेसका सांसद नागिना यादवले रुग्न ...
०५ चैत २०८०, सोमबार
गोदावरी — कैलालीका दुई स्थानीय तहका दलित तथा सीमान्तकृत महिलालाई बिउपुँजी प्रदान गरिएको छ । धनगढी उपमहानगरपालिका र गौरीगङ्गा नगरपालिकाका दलित तथा सीमान्तकृत महिलालाई उद्यमी बनाउने उद्देश्यले बीउपुँजी प्रदान गरिएको हो । ...
०५ चैत २०८०, सोमबार
गुल्मी — रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएकोमा अब सोमबार पनि सोही एयरलाइन्सले उडान भर्न लागेको रेसुङ्गा विमानस्थलका स्टेशन ...
०५ चैत २०८०, सोमबार
मुग्लिन — मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले जनाए अनुसार नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही चैत ७ गते एक दिनका लागि सेवा बन्द गर्न लागिएको हो । ...
०५ चैत २०८०, सोमबार
ललितपुर — पाटनको कृष्ण मन्दिर निकैबेर नियालेपछि भारतीय कलाकार प्रविन कर्मकारले झोलाबाट एक थान कलर र क्यानभास निकाल्नुभयो । चित्र कोर्न तम्तयार हुँदै गर्दा उहाँले मन्दिरतर्फ फर्केर नमस्कार गर्नुभयो । निकै श्रद्धापूर्वक क्यानभासमा चित्र कोर्न ...