११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

राष्ट्रिय

सर्लाहीको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ

सर्लाहीमा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई बुधबार साँझ काठमाडौं त्रिपुरेश्वरस्थित आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको थियो । ...

ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको सुवास नेम्वाङको दावी

नेकपाका केपी शर्मा ओली पक्षीय नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगले आधिकारिकता टुङ्गो लगाइसकेको बताएका छन् । ...

लागुऔषधसहित २ जना भारतीय पक्राउ

प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित २ जना भारतीय पक्राउ परेका छन् । ...

प्रधानमन्त्रीको हुकुमे शासन हेर्ने कि संविधान हेर्ने इजलासले ? : रामनारायण बिडारी

राष्ट्रियसभाका सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संविधानमा प्रतिनिधिसभाको आयु ५ वर्ष भनिएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई त्यसअघि नै ताजा जनादेश किन चाहियो भन्ने प्रश्न गरेका छन् । ...

कोरोना सङ्क्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु

बाँकेस्थित बैजनाथ गाउँपालिकामा रहेको टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर अनमी (छैठौं तह) रमा भारतीको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । ...

नेपाली बजारमा आज सुनको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य स्थिर देखिएको छ । शुक्रबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । ...

प्रधानमन्त्रीद्वारा शहीदहरुका शालिकमा माल्यार्पण सहित श्रद्धाञ्जलि

देश र जनताको अधिकारका लागि बलिदान गर्ने शहीदप्रति सम्मान गर्दै शुक्रबार देशभर शहीद दिवस मनाइँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । ...

प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी फाइनलमा

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीलाई फाइनलमा पु¥याउन राजेश पुलामी मगरले अर्धशतकीय इनिङ्स खेले । ...

माघ १८ पछि मात्रै निर्वाचन आयोगमा उपस्थित हुने : प्रचण्ड—माधव

निर्वाचन आयोगले बोलाएको छलफलमा नेकपाको प्रचण्ड–माधव पक्ष सहभागी हुन नसक्ने जानकारी गराएको छ । ...

अनेरास्ववियूद्धारा आन्दोलनका कार्यक्रमहरुको घोषणा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्ष निकट विद्यार्थी संगठन अनेरास्ववियूले तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । ...