०६ बैशाख २०८१, बिहिबार
बुटवल, वैशाख ६ गतेः लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरुलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउनुभएको हो । मुख्यमन्त्री जोखबहादुर महराले आज बिहान ७ जनालाई विना विभागीय मन्त्रीमा ...
०६ बैशाख २०८१, बिहिबार
धनगढी, वैशाख ६ गतेः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त हुनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएका सोडारीलाई प्रदेश ...
०६ बैशाख २०८१, बिहिबार
काठमाडौँ, वैशाख ६ गते : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक विकास र देशको समृद्धिका लागि लेखा व्यवसायीको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । चार्टर्ड एकाउन्टेन्ट्सहरुको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यान)को आयोजनामा आजदेखि ...
०६ बैशाख २०८१, बिहिबार
वीरगञ्ज, वैशाख ६ गतेः प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सदस्यले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत हुलाकी सडक आयोजनामा भएको ढिलासुस्तीसम्बन्धी स्थलगत अनुगमन थालेको छ । प्रतिनिधिसभाका सांसद तथा सार्वजनिक लेखा समितिका सदस्य रामकृष्ण यादवको संयोजकत्वमा आठ सदस्यीय ...
०६ बैशाख २०८१, बिहिबार
काठमाडौँ, वैशाख ६ गते : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले रङ्याउनुभएको क्यान्भास अति सुन्दर देखिन्छ । प्रतिष्ठानको मुख्य हलको भित्तोमा झुण्ड्याइएको उक्त क्यान्भासमा पोतिएको रङ जति सुन्दर छ, त्यसले दिएको सन्देश ...
०६ बैशाख २०८१, बिहिबार
काठमाडौँ, वैशाख ६ गतेः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा.सुनील शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख सहयोग गर्नुभएको छ । शर्माले आज हेपाली हाइटमा रहेको डा भगवान ...
०६ बैशाख २०८१, बिहिबार
काठमाडौँ, वैशाख ६ गतेः राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखा परीक्षक तोयम रायालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । ...
०६ बैशाख २०८१, बिहिबार
काठमाडौँ, वैशाख ६ गतेः काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा दिवस २०२४ का अवसरमा आज बृहत् योग तथा सम्पदायात्रा कार्यक्रम सम्पन्न गरेको छ । विश्व सम्पदा दिवस २०२४ का अवसरमा आज आयोजना गरिएको कार्यक्रममा विगतमा विपत्तिले सम्पदा ...
०६ बैशाख २०८१, बिहिबार
फाइल तस्वीरनारायणगढ, वैशाख ६ गतेः मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका अनुसार केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा ...
०६ बैशाख २०८१, बिहिबार
काठमाडौँ, वैशाख ६ गतेः राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा.अन्जना शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएको ...