१५ बैशाख २०८१, शनिबार
काठमाडौँ, वैशाख १५ गते । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो । दुवै निर्वाचन क्षेत्रमा सम्पूर्ण तयारी ...
१४ बैशाख २०८१, शुक्रबार
फाइल तस्वीरकाठमाडाँै, वैशाख १४ गते । रामेछापकी डोमा तामाङ केही वर्षअघि रोजगारीको खोजीमा काठमाडौँ आउनुभयो । देशको राजधानी भएकाले सजिलै जागीर पाइएला भनेर यहाँ आउनुभएकी उहाँलाई सोचेजस्तो सजिलो भएन । धेरै ठाँउमा धाउँदा पनि खोजेजस्तो ...
१४ बैशाख २०८१, शुक्रबार
काठमाडौँ, वैशाख १४ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई समाजवादी क्रान्ति र आर्थिक रूपान्तरणको कार्यदिशा भएको कम्युनिस्ट मान्यतामा आधारित बलियो पार्टीका रुपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ । ...
१४ बैशाख २०८१, शुक्रबार
काठमाडौँ, वैशाख १४ गते । क्यानडा पठाइदिन्छु भनि दुवई पु¥याएर मानवबेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–३ ठेगाना भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–१ बस्ने ...
१४ बैशाख २०८१, शुक्रबार
काठमाडौँ, वैशाख १४ गते । सहकारीसम्बन्धी समस्या द्रुत प्रक्रियाबाट समाधान गर्ने पहल गरेकोमा सहकारीपीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले धन्यवाद दिएका छन् । आज सिंहदरबारमा गृहमन्त्री लामिछानेसँग भएको भेटमा सहकारीपीडितले सहकारीसम्बन्धी समस्या समाधान चाँडो गर्न ...
१४ बैशाख २०८१, शुक्रबार
काठमाडौँ, वैशाख १४ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आयात प्रतिस्थापनमा हस्तकला व्यवसायको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल हस्तकला महासङ्घले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उहाँले पुँजी र प्रविधिको उपयोग गरी ...
१४ बैशाख २०८१, शुक्रबार
काठमाडौँ, वैशाख १४ गते । नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को आयोजनामा भृकुटीमण्डमा जारी ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ ...
१४ बैशाख २०८१, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ, वैशाख १४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी एकडारा गाउँपालिका¬–१ का सडक ढलानका क्रममा अनियमितता गरेको आरोपमा तत्कालीन उपाध्यक्षसहित छजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ...
१४ बैशाख २०८१, शुक्रबार
ललितपुर, वैशाख १४ गते । नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य एवं संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा आरजु राणा देउवाले बालबालिकाको पोषण कार्यक्रममा सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ आयोजित ...
१४ बैशाख २०८१, शुक्रबार
काठमाडौँ, वैशाख १४ गते । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजलाई साझा बनाउन तल्लो तहको सुझाव समावेश गर्ने भएको छ । पार्टीले मातहतका सात प्रदेश सम्पर्क कमिटी र ७४ जिल्ला सम्पर्क ...