२० बैशाख २०८१, बिहिबार
मन्थली, वैशाख २० गते । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ । हिजोआज गर्मी बढिरहेको बेला रामेछापमा भने जुनारबाट उत्पादन गरिएको स्क्वास पर्याप्त बिक्री हुने गरेको हो । विभिन्न होटल तथा पसल एवं ...
२० बैशाख २०८१, बिहिबार
काभ्रे, वैशाख २० गते । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत विभिन्न सङ्घसंस्थाबाट उपलब्ध राहत सामग्री वितरण गरिएको हो । ...
२० बैशाख २०८१, बिहिबार
काठमाडौँ, वैशाख २० गते । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना ...
१९ बैशाख २०८१, बुधबार
काठमाडौँ, वैशाख १९ गते । देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ । ...
१९ बैशाख २०८१, बुधबार
काठमाडौँ, वैशाख १९ गते । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताउनुभएको छ । यहाँ आज आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालालाई सम्बोधन गर्नुहँुदै उहाँले अर्थतन्त्रमा सकारात्मक सङ्केत देखा परेको ...
१९ बैशाख २०८१, बुधबार
काठमाडौँ, वैशाख १९ गते । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले सो जानकारी दिनुभएको हो । निम्न आय भएका ...
१९ बैशाख २०८१, बुधबार
काठमाडौँ, वैशाख १९ गते । निधारमा दाम्लोको दाग साक्षी छ, उहाँ मजदुरी गर्नुहुन्छ । दिनभरी पाखुरा खियाएपछि मात्रै उहाँको घरमा बेलुकाको छाक टर्छ । आज विश्वले एक सय ३५औँ मजदुर दिवस मनाइरहँदा धादिङकी मनसुरा विसीलाई ...
१९ बैशाख २०८१, बुधबार
काठमाडौँ, वैशाख १९ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिने योजना रहेको जानकारी दिनुभएको छ । ...
१९ बैशाख २०८१, बुधबार
काठमाडौँ, वैशाख १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा सामाजिक न्याय र समृद्धि सम्भव नहुने बताउनुभएको छ । एक सय ३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज संयुक्त ...
१९ बैशाख २०८१, बुधबार
काठमाडौँ, वैशाख १९ गते । सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएका कामिरिता शेर्पा आफ्नै कीर्तिमानी तोड्ने तरखरमा हुनुहुन्छ । गत वर्ष सगरमाथा चुचुरोमा २८औँ पटक पाइला टेक्नुभएका उहाँ यस वर्ष २९औँ पटक आरोहणको ...