१६ असोज २०८१, बुधबार
भर्खरै
★   दसैँ, तिहार जस्ता चाडबाड नजिकिँदै गर्दा हनुमाननगर–राजविराज सडक जीर्ण ★   दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन ★   झ्याप्ले खोलाको पहिरोमा पुनः खोजी गरिँदै, आलोपालो गरी सवारी चलाइँदै ★   अविरल वर्षाका कारण वागमती नदीमा आएको बाढीका कारण वागमती करिडोर हिलाम्मे र धुलाम्मे ★   अवैध औषधि बिक्री गर्ने फार्मेसीलाई प्रशासनद्वारा कारबाही ★   विपद्मा राहत उपलब्ध गराउन राज्य सक्रिय हुनुपर्छः अध्यक्ष साह ★   प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ बङ्गलादेशका नागरिकलाई पक्राउ ★   चालु आर्थिक वर्षमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंक प्रक्षेपण ★   कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण ★   सबै संयन्त्रलाई सतर्क रहन गृहमन्त्री लेखकको निर्देशन ★   मुक्तिनाथ–पुराङ–झोङ–तेताङ सडक निर्माण सुरु ★   एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै भोजपुरको किरातेश्वर ढुङ्गे बगैँचा ★   कर्णाली प्रदेशसभा अधिवेशन आज मध्यरातदेखि अन्त्य हुँदै ★   अन्न भण्डारका रूपमा परिचित मधेसमा बाढीबाट पाँच अर्ब बढीको क्षति ★   संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै ★   पनौती नगरपालिकाद्वारा बाढी तथा पहिरोपीडितलाई राहत वितरण ★   बाढीपहिरोमा परी हालसम्म दुई सय २८ जनाको मृत्यु, २५ जना बेपत्ता ★   व्यासका चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण गरिदै ★   तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रोको विनिमय दर यस्तो छ

राष्ट्रिय

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, वैशाख २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुलीको सुनकोशी गाउँसमितिद्वारा आज मूलकोटमा आयोजित कार्यकर्ता ...

मुग्लिन–पोखरा सडक विस्तारः तेह्रवटा पुल सम्पन्न, एघार निर्माणाधीन

तनहुँ, वैशाख २६ गते । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण धमाधम भइरहेको छ । पूर्वी खण्डमा १३ वटा पक्की पुल निर्माण भइसकेका छन् भने पश्चिममा ११ वटा निर्माणको चरणमा छन् । ...

पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु

नवलपरासी, वैशाख २६ गते । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुस्ता गाउँपालिका–५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ...

मातातीर्थमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो

काठमाडौँ, वैशाख २६ गते । स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ । कुण्ड ...

आजको मौसमः पहाडी र तराई क्षेत्रका केही स्थानमा वर्षा हुने

काठमाडौँ, वैशाख २६ गते । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले देशभर आंशिक बदली रहेको तथा गण्डकी ...

चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु

प्रतिकात्मक तस्वीरकाठमाडौँ, वैशाख २६ गते । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरूको मृत्यु ...

आज मातातीर्थ औँसी आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदै

काठमाडौँ, वैशाख २६ गते । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध ...

‘तयारी पोशाक निर्यातका विषयमा सरकार गम्भीर छ’

काठमाडौँ, वैशाख २५ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको तयारी पोशाक निर्यात हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । नेपाल तयारी पोशाक उद्योग सङ्घका तर्फबाट आज मन्त्रालयमा तयारी पोशाक उद्योगको प्रवर्द्धनबारे ज्ञापनपत्र ...

एमाले रसुवा जिल्ला अध्यक्षपदमा ढकाल चयन

रसुवा, वैशाख २५ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को नवाँै रसुवा जिल्ला अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । आज सम्पन्न अधिवेशनले जर्नादन ढकालको अध्यक्षतामा नयाँ जिल्ला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा ...

थुन्से बेचेर मनग्य आम्दानी गर्दै मीरा

धादिङ, वैशाख २५ गते । धादिङको उत्तरी क्षेत्रका बासिन्दाले निगालोबाट बनेका सामग्रीको बिक्रीबाट मनग्य आम्दानी लिन थालेका छन् । तामाङ समुदायको बाहुल्य रहेको गङ्गाजमुना गाउँपालिका वडा नं १ र २ स्थित धुसेनी, लताप, तावल, रिगाउँ, ...