१६ असोज २०८१, बुधबार
भर्खरै
★   चालु आर्थिक वर्षमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंक प्रक्षेपण ★   कफीखेतीप्रति सिन्धुपाल्चोकका किसानको आकर्षण ★   सबै संयन्त्रलाई सतर्क रहन गृहमन्त्री लेखकको निर्देशन ★   मुक्तिनाथ–पुराङ–झोङ–तेताङ सडक निर्माण सुरु ★   एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै भोजपुरको किरातेश्वर ढुङ्गे बगैँचा ★   कर्णाली प्रदेशसभा अधिवेशन आज मध्यरातदेखि अन्त्य हुँदै ★   अन्न भण्डारका रूपमा परिचित मधेसमा बाढीबाट पाँच अर्ब बढीको क्षति ★   संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै ★   पनौती नगरपालिकाद्वारा बाढी तथा पहिरोपीडितलाई राहत वितरण ★   बाढीपहिरोमा परी हालसम्म दुई सय २८ जनाको मृत्यु, २५ जना बेपत्ता ★   व्यासका चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण गरिदै ★   तर्पण पिण्डदानका साथ आज पितृपक्ष विधिवत् समापन हुँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रोको विनिमय दर यस्तो छ ★   वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्– आत्तिनु पर्दैन ★   नेपाल क्यानडासँग चार विकेटले पराजित ★   बाढी र अविरल वर्षाका कारण एक हजार एक सय मेगावाट बराबरका ३६ आयोजनामा क्षति ★   बाढी–पहिरोको चपेटामा देश, कहिले तङ्ग्रेला ★   विपद्को घडीमा राष्ट्रिय एकता कायम गरेर एकअर्कालाई सहयोग गरौँः अध्यक्ष दाहाल ★   बाढी र पहिरो प्रभावित क्षेत्रमा सेनाको खोज र उद्धार ★   बाढी, पहिरो बढ्नुमा मानवीय गतिविधि कति जिम्मेवार ?

राष्ट्रिय

विद्यालय शिक्षा र उच्च शिक्षाबीचको खाडल अन्त्य गर्ने गरी कार्य प्रारम्भ

काठमाडौँ, वैशाख २७ गते । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा र उच्च शिक्षाबीच ठूलो खाडल रहेकाले उक्त खाडललाई अन्त्य गर्ने गरी कार्य प्रारम्भ गरेको बताउनुभएको छ । ...

पाल्पाका आग्नीपीडित परिवारलाई राहत उपलब्ध

रामपुर, वैशाख २७ गते । पाल्पाका आग्नीपीडित परिवारलाई राहत उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालयले विपद् व्यवस्थापन कोषमार्फत आगलागीबाट घरबारविहीन भएका परिवारलाई राहत प्रदान गरेको हो । रामपुर नगरपालिका–४ को समाङसिङ, गिजिनडाँडाका, रामपुर–५ को ...

बाल सङ्गठनका पूर्वपदाधिकारीसहित २० जना विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ, वैशाख २७ गते । काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा बाल सङ्गठनका पूर्वपदाधिकारी लगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सङगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्य ...

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ, वैशाख २७ गते । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा गोरखा गण्डकी गाउँपालिका–२ बस्ने ...

स्व नेता गुरुङको सम्मानमा काङ्ग्रेसले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौँ, वैशाख २७ गते । नेपाली काङ्ग्रेसले पूर्वकेन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वमन्त्री सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोक ...

जसपाद्वारा केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौँ, वैशाख २७ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार यही वैशाख ३१ र जेठ १ गते बस्नेगरी पार्टीको ...

बागमती प्रदेश सरकारद्वारा ३८ दशमलव ९२ प्रतिशत बजेट खर्च

बागमती, वैशाख २७ गते । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म कूल विनियोजित बजेटको ३८ दशमलव ९२ प्रतिशत बजेटमात्र खर्च गरेको छ । चालु आर्थिक वर्षको १० महिना सकिनै लाग्दा प्रदेश सरकारका ...

कोशीमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री बन्दै, सनाखत सम्पन्न

फाइल तस्वीर:एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की ।विराटनगर, वैशाख २७ गते । कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुख पर्शराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार ...

आगामी कार्तिकसम्ममा नारायणगढ–मुग्लिन सडक खण्डका सबै पुल सञ्चालनमा आउने

नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण सम्पन्न भएको पुल ।भरतपुर, वैशाख २७ गते : नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन चारवटा पुल निर्माणको काम तिव्रगतिमा भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा आइसकेका र बाँकी चार वटा ...

आजको मौसमः देशका पाँच प्रदेशमा वर्षा हुने

फाइल तस्वीरकाठमाडौँ, वैशाख २७ गतेः हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा ...