१४ जेठ २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, जेठ १४ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङग्रेसका नेता डा शेखर कोइरालाले संसदीय व्यवस्थामा संसद् प्रतिपक्षको हुन्छ भन्ने मान्यता विपरीत सत्तापक्ष अगाडि बढेको आरोप लगाउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ आयुर्वेद क्याम्पस ...
१४ जेठ २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, जेठ १४ । स्थानीय बजारमा सून र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार साताको आज दोस्रो दिन छापावाल सुनको मूल्य प्रतितोलामा तीन सय रुपैयाँले बढेको हो । हिजो ...
१४ जेठ २०८१, सोमबार
वीरगञ्ज जेठ १४ गते । औद्योगिक नगरी बारा र पर्सामा विद्युतको माग र आपूर्तिबीच सन्तुलन नमिल्दा ट्रिपिङ (झ्याप्प–झ्याप्प) विद्युत् कटौती हुने समस्या देखिएको छ । बारा र पर्साका औद्योगिक कोरिडोरमा दैनिक तीन सय मेगावाट विजुलीको ...
१४ जेठ २०८१, सोमबार
फाइल तस्वीरबागमती, जेठ १४ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले ...
१४ जेठ २०८१, सोमबार
संविधानसभाद्वारा २०७२ सालमा जारी भएको वर्तमान नेपालको संविधानले मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा रुपान्तरित गरेको छ । मुलुकमा तीन तहका सरकार गठन भएका छन् । यस अनुसार ७५३ वटा स्थानीय तहले घरआँगनमा सिंहदरबार आएको ...
१४ जेठ २०८१, सोमबार
फाइल तस्वीरकाठमाडौँ, जेठ १४ गते । देशका पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव परेको छ । आज बिहान कोशी प्रदेशको मौसम बदलिएको छ भने देशका पहाडी भूभागमा आंशिक भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...
१३ जेठ २०८१, आइतबार
फाइल तस्वीर, महामन्त्री विश्वप्रकाश शर्मा । काठमाडौँ, जेठ १३ गते । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्र र लोकतान्त्रिक प्रक्रियाबारे काङ्ग्रेसको निष्ठा र लोकतान्त्रिक संस्कृतिमाथि कसैले प्रश्न नगर्न चेतावनी दिनुभएको छ । ...
१३ जेठ २०८१, आइतबार
राष्ट्रपतिद्वारा महालेखा परीक्षकको प्रतिवेदन बुझेपछिको सामुहिक तस्वीर काठमाडौँ, जेठ १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवदेन पेश गरिएको छ । राष्ट्रपति पौडेलसमक्ष राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम ...
१३ जेठ २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, जेठ १३ गते । नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ । यसबाट हिउँ पग्लने, नयाँ ...
१३ जेठ २०८१, आइतबार
दमौली जेठ १३ गते । तनहुँको व्यास नगरपालिका–३ स्थित फलफूल लाइनमा गत साता भएको आगलागीबाट पीडित भएकाहरुलाई उचित राहत प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराइएको छ । राष्ट्रियसभा सदस्य एवम् नेकपा (एमाले) का सचेतक ...