१४ असोज २०८१, सोमबार
भर्खरै
★   प्रधानमन्त्री ओली आज अपरान्ह स्वदेश फर्कंदै ★   बाढीपहिरो र डुबान प्रभावितलाई तत्काल राहत प्रदान गर्न अध्यक्ष नेपालद्वारा माग ★   प्रचारप्रसार नहुँदा गौरीगाउँ ताल ओझेलमा ★   खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद ★   दुई दिनमा बाढीसम्बन्धी ४१ लाख मोबाइल ‘एसएमएस’ ★   बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता ★   राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको आजको विनिमय दर ★   कोशी ब्यारेजको पुलमा यातायात सुचारु ★   बाढी–पहिरोका कारण एक हजार पाँच सय घरधुरी अन्धकारमा ★   मधेस प्रदेश सरकारद्वारा आपत्कालीन रकम विनियोजन गर्ने निर्णय ★   पराजयको श्रृङ्खलामा पूर्णबिरामः नेपालद्वारा ओमान पराजित ★   उपत्यकाको ११ स्थानमा वर्षाको ‘रेकर्ड ब्रेक’ ★   अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा ३२ देशका लागि दशैंको टीका लगाउने साइत सार्वजनिक ★   कञ्चनरुप क्षेत्रका एक हजार घर डुबानमा ★   विपदमा परेका पर्यटकको उद्धार गर्न अपिल ★   कृषि र पशुसँग सम्बन्धित क्षतिको विवरण सङ्कलन गर्न सातै प्रदेशका सम्बन्धित मन्त्रालयलाई पत्राचार ★   देशभर मनसुनी वायुको प्रभाव, अझै हल्का वर्षाको सम्भावना ★   अन्तर्राष्ट्रिय उडानमा टिकट लिएर छुटेका यात्रुलाई कुनै पनि थप शुल्क नलिने व्यवस्था ★   माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना ★   प्राकृतिक विपद्ः ऊर्जातर्फ दुई अर्ब ४५ करोडको क्षति

राष्ट्रिय

विश्वकप छनोट : नेपाल र युएई भिड्दै

काठमाडौँ, जेठ २४ गते । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच हुँदैछ । साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रङ्गशालामा नेपाली समयअनुसार राति ९:४५ बजे खेल हुनेछ ...

राससकर्मी ढकाललाई वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार

काठमाडौँ, जेठ २३ गते । राष्ट्रिय समाचार समिति ९रासस० की उप–समाचारदाता प्रगति ढकाल ५० हजार राशिको ‘वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ । ...

फोहोरमैलालाई मजाकको विषय नबनाऔँ : एमाले अध्यक्ष ओली

फाइल तस्वीरभक्तपुर, जेठ २३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फोहोरमैलालाई मजाकको विषय नबनाउन सम्बद्ध सबैको ध्यानाकर्षण गर्नुभएको छ । विश्व वातावरण दिवसका अवसरमा ‘राष्ट्रका लागि दुई घण्टे ...

भावी पुस्तालाई स्वच्छ वातावरण हस्ताक्षर गर्न सबै एकजुट हुनुपर्छ : मन्त्री सुडी

काठमाडौँ, जेठ २३ गते । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जलवायु परिवर्तनले निम्त्याएका समस्या समाधान गर्दै भावी पुस्तालाई स्वच्छ वातावरण हस्ताक्षर गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । ‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने ...

प्रतिनिधिसभा बैठकः बजेटलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने सुझाव

काठमाडौँ, जेठ २३ गते । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन गरिएको बजेटले लिएका लक्ष्यको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । आजको बैठकमा भाग लिँदै उहाँहरुले बजेटको प्रभावकारी कार्यान्वयनमा ...

अर्थमन्त्रीद्वारा आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षको घोषणा गरिएको सदनलाई जानकारी

प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्थमन्त्री वर्षमान पुन । काठमाडौँ, जेठ २३ गते । अर्थमन्त्री वर्षमान पुनले विगत वर्षमा गरिएका आर्थिक सुधारलाई बढावा दिने, उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्यका साथ सरकारले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको ...

आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार छैन : सांसद थापा

फाइल तस्वीरकाठमाडौँ, जेठ २३ । नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि यही जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार नरहेको ...

भारतीय प्रधानमन्त्री मोदीद्वारा राजीनामा, अर्को कार्यकालको लागि पुनः प्रधानमन्त्री बन्दै

तस्वीरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । काठमाडौँ, जेठ २३ गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्री मोदीले आज बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई भेटेर राजीनामा पत्र बुझाउनुभएको हो । भारतमा हालै ...

वर्षासँगै आएको हुरीले मकै बालीमा क्षति

फाइल तस्वीरखोटाङ, जेठ २३ गते । वर्षासँगै आएको हुरीले मकै बालीमा ठूलो क्षति पु¥याएको छ । मङ्गलबार दिउँसो वर्षासँगै आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पु¥याएको हो । पसाउन (धानचामल निस्कने ...

प्रतिनिधिसभा बैठकः हरेक वर्ष बजेट कर्णप्रिय हुने र कार्यान्वयन नहुने समस्या

फाइल तस्वीरकाठमाडौँ, जेठ २३ गते । प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामहरि खतिवडाले बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको भन्दै प्रभावकारी कार्यान्वयनका लागि सरकारले तदारुकता देखाउनुपर्नेमा जोड दिनुभएको छ । आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र ...