०५ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘ग्रेट हिमालयन ट्रेल’ पदयात्रामा लागेका १२ जना महिलाको सुरक्षाको निम्ति सरकारसँग माग ★   ‘वन क्षेत्र उत्पादनशील वनमा रुपान्तरण भइरहेको छ’ ★   नीलमको प्रेरणादायी यात्राः शिक्षिकादेखि डेपुटी गभर्नरसम्म ★   गरिबीको रेखामुनि रहेका नेपालीको स्वास्थ्य बिमा राज्यले गर्नुपर्छः मन्त्री पौडेल ★   सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत ★   ‘सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ यथाशीघ्र स्थापना गर्नुपर्ने माग ★   ‘सगरमाथा संवाद’ निर्देशक समितिको बैठक सम्पन्न ★   नेप्से निरन्तर ओरालोतिर, कारोबार रकम पाँच अर्ब १४ करोड ★   स्वास्थ्यसम्बन्धी जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश ★   प्राथमिकताको आधारमा योजना छनोट गरिने ★   मध्यवर्ती क्षेत्रको पुनःसीमाङ्कन गर्न समितिको निर्देशन ★   विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी ★   परराष्ट्रमन्त्री देउवाद्वारा फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता ★   नेपाललाई विकासशील राष्ट्र बनाउन आवश्यक तयारी सुरु ★   राष्ट्रियसभा बैठकः सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ★   गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न माग ★   गिरिजाबाबुले नै हो ‘राजा’ फालेको ★   राजतन्त्रको विभिन्न दुष्परिणामका कारण गणतन्त्र स्थापना भएको हो : नेता निधि ★   रामनवमीका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय ★   पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न माग

राष्ट्रिय

खुसी कपुर सन् २०२२ मा बलिउड फिल्म क्षेत्रमा देखिने

खुसी कपुर सन् २०२२ मा बलिउड फिल्म क्षेत्रमा देखिनेछिन् । करण जोहरलगायत अन्य निर्माताहरुले खुसीका लागि चलचित्रमा अभिनयका लागि प्रस्ताव पनि गरिरहेका छन् । ...

सिटिजन्स बैंककोे कर्पोरेट पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच कर्पोरेट पे प्रणालीको कार्यान्वयनका लागी सम्झौता भएको छ । ...

जमिनको सतहमा सबैभन्दा तीव्र गतिमा कुद्ने कार बिक्रीमा

जमिनको सतहमा सबैभन्दा तीव्र गतिमा कुद्ने कार बिक्रीमा राखिएको छ । ब्लडहाउस सुपरसोनिक नामक कारले जमिनका सबैभन्दा तीव्र गतिमा कुद्ने सवारीको रेकर्ड तोडेको छ । ...

सप्तरीमा लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका ४ बस्ने २० वर्षीय राजेश कुमार गुप्ता र १९ वर्षीय सत्यदेव खंग रहेका छन् । ...

सरकारी मापदण्ड उल्लङ्घन गर्दै प्रदेश २ का मन्त्रीले कोरोना खोप लगाए

सरकारी मापदण्डलाई उल्लङ्घन गर्दै प्रदेश –२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले कोरोना भााइरसको खोप लगाएका छन् । ...

प्रचण्ड–माधव पक्षले संसद् विघटनविरुद्ध माइतीघरमा धर्ना गर्यो

संसद् विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा होमिएको नेकपा प्रचण्ड–माधव पक्षले आज काठमाडौंको माइतीघरमा धर्ना दिएको छ । ...

तेस्रो चरणको आन्दोलनबारे (जसपा)को बैठक बस्न सकेन

प्रधामन्त्री केपी शर्मा ओलीको सिफासिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि जनता समाजवादी पार्टी नेपाल (जसपा) विरोधमा उत्रिएको हो । ...

पूर्वप्रधानन्यायाधीशहरुविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर

संसद विघटनको विरोधमा संयुक्त विज्ञप्ति जारी गर्ने चार पूर्वप्रधान्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । ...

मूल्यसूची नराखेका नौ व्यावसायिक फर्म कारवाहीमा

जिल्लामा रहेका नौ व्यावसायिक फर्मलाई कारवाही गरिएको छ । मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यावसायिक फर्मलाई कारवाही गरिएको हो । ...

होटलका कर्मचारीले मासिक ५ हजार पाउने गरी सहमति

होटेल बन्द रहेको अवस्थामा घरमै बस्नुपर्ने कर्मचारीलाई पाँचतारेको हकमा मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने सहमतिसँगै होटेल सञ्चालक र कर्मचारी मजदुर सङ्गठनबीच सामूहिक सहमति भएको छ । ...