१४ असोज २०८१, सोमबार
भर्खरै
★   राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको आजको विनिमय दर ★   कोशी ब्यारेजको पुलमा यातायात सुचारु ★   बाढी–पहिरोका कारण एक हजार पाँच सय घरधुरी अन्धकारमा ★   मधेस प्रदेश सरकारद्वारा आपत्कालीन रकम विनियोजन गर्ने निर्णय ★   पराजयको श्रृङ्खलामा पूर्णबिरामः नेपालद्वारा ओमान पराजित ★   उपत्यकाको ११ स्थानमा वर्षाको ‘रेकर्ड ब्रेक’ ★   अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा ३२ देशका लागि दशैंको टीका लगाउने साइत सार्वजनिक ★   कञ्चनरुप क्षेत्रका एक हजार घर डुबानमा ★   विपदमा परेका पर्यटकको उद्धार गर्न अपिल ★   कृषि र पशुसँग सम्बन्धित क्षतिको विवरण सङ्कलन गर्न सातै प्रदेशका सम्बन्धित मन्त्रालयलाई पत्राचार ★   देशभर मनसुनी वायुको प्रभाव, अझै हल्का वर्षाको सम्भावना ★   अन्तर्राष्ट्रिय उडानमा टिकट लिएर छुटेका यात्रुलाई कुनै पनि थप शुल्क नलिने व्यवस्था ★   माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना ★   प्राकृतिक विपद्ः ऊर्जातर्फ दुई अर्ब ४५ करोडको क्षति ★   सर्वदलीय बैठकः सबै दल, तीनै तहका सरकार र निजी क्षेत्रसमेतको समन्वयमा उद्धार, राहत र पुनःस्थापनाको काम गर्ने ★   संयुक्त राष्ट्रसङ्घद्वारा लेबनानका १० लाख नागरिकलाई आपतकालीन खाद्यान्न सहयोग ★   हवाई आक्रमणमा हिजबुल्लाहका अर्का शीर्ष अधिकारीलाई मारेको इजरायलको भनाइ ★   कोशी प्रदेशमा १४ जनाको मृत्यु, आठ बेपत्ता ★   अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड अहिले साँझदेखि सञ्चालनमा ★   काङ्ग्रेस सांसदले राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक सहयोग गर्ने

राष्ट्रिय

इटहरीमा तीन दिने ‘इस्टर्न ट्राभल मार्ट’ हुने

धरान, जेठ २४ गते । सुनसरीको इटहरीमा तीन दिने ‘इस्टर्न ट्राभल मार्ट’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा इटहरीको सोल्टी वेस्टेण्डमा कोशी प्रदेशका पर्यटन व्यवसायीको विकास तथा पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यले भोलिदेखि ...

महिला मन्त्री चौधरी र इजरायली राजदूत गोडरबिच शिष्टाचार भेट

काठमाडौँ, जेठ २४ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच शिष्टाचार भेटघाट भएको छ । आज मन्त्रालयमा भेट गर्दै मन्त्री चौधरीले नेपाल र इजरायलबिच कूटनीतिक ...

खाद्यको संरचनागत सुधार गर्न मन्त्री भण्डारीको निर्देशन

काठमाडौँ, जेठ २४ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको संरचनागत सुधार गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयका उद्योग सचिव कृष्ण राउत र वाणिज्य सचिव दिनेशकुमार घिमिरेसहित आज ...

सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँले वृद्धि

फाइल तस्वीरकाठमाडौँ, जेठ २४ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला एक हजार आठ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँ ...

संसद्मा बेलाबखत हुने अवरोध अन्त्य गर्दै लैजानुपर्छ: सांसद यादव

फाइल तस्वीरकाठमाडौँ, जेठ २४ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद उमरावतीदेवी यादवले विद्यमान संसदीय शासन प्रणाली र मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त रहेको बताउनुभएको छ । उहाँले अहिलेको संसदीय अभ्यास क्रमशः परिपक्व दिशातर्फ ...

दक्षिणकालीको भीरमा भेटियो एक महिला र पुरुषको शव

फाइल तस्वीरकाठमाडौँ, जेठ २४ गते । काठमाडौँको दक्षिणकाली नगरपालिका—८ केराबारीको भीरमा एक जना महिला र अर्का एक जना पुरुषको शव भेटिएको छ । काठमाडौँ–दक्षिणकाली सडकबाट करिब दुई सय मिटर तल भीरमा उनीहरुको शव भेटिएको काठमाडौँ ...

सुरक्षा अधिकारीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण

फाइल तस्वीरबझाङ, जेठ २४ गते । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक उरै पुगेको हो । सशस्त्र प्रहरी ...

विश्वकप छनोट : नेपाल र युएई भिड्दै

काठमाडौँ, जेठ २४ गते । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच हुँदैछ । साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रङ्गशालामा नेपाली समयअनुसार राति ९:४५ बजे खेल हुनेछ ...

राससकर्मी ढकाललाई वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार

काठमाडौँ, जेठ २३ गते । राष्ट्रिय समाचार समिति ९रासस० की उप–समाचारदाता प्रगति ढकाल ५० हजार राशिको ‘वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ । ...

फोहोरमैलालाई मजाकको विषय नबनाऔँ : एमाले अध्यक्ष ओली

फाइल तस्वीरभक्तपुर, जेठ २३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फोहोरमैलालाई मजाकको विषय नबनाउन सम्बद्ध सबैको ध्यानाकर्षण गर्नुभएको छ । विश्व वातावरण दिवसका अवसरमा ‘राष्ट्रका लागि दुई घण्टे ...