२८ फागुन २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रतिनिधिसभाको बैठकः आजको बैठकमा पाँच अध्यादेश प्रतिस्थापन विधेयक एकसाथ अघि बढाइँदै ★   एघार वर्ष विदेशमा श्रम गरेर फर्किएका राई अहिले सागसब्जी बेचेर मासिक एक लाख कमाउँछन् ★   वर्षेनी नदीले बजार कटान गर्न थालेपछि जोगाउन तटबन्धन सुरु ★   सांसदसँग संवादः देशको मुख्य समस्या भनेको स्थिर सरकार नहुनु होः मृगेन्द्रकुमारसिंह यादव ★   विभिन्न तीन संसदीय समितिहरुको बैठक बस्दै ★   युक्रेन र अमेरिकाबीच समझदारी, ३० दिने अस्थायी युद्धविरामको सहमति ★   जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गामा कभर्ड हल निर्माण ★   मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु ★   प्रतिनिधिसभाको बैठक आज बस्ने ★   सामूहिक मकैखेती गर्दै ताप्लेजुङका किसान ★   लहानमा सुविधासम्पन्न अस्पताल बनाइने ★   कस्तो छ त ! आजका लागि निर्धारण भएको विदेशी मुद्राको खरिद विक्रीदर ★   कर्मनाशाको ९ रोपनी जग्गा प्रकरणः विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा ★   नेपाललाई इयूको सुरक्षा सूचीबाट बाहिर निस्कने पहिलो सर्त भनेकै प्राधिकरणलाई विभाजन ★   फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह ★   देशका अधिकांश भागको मौसम सफा रहने ★   राष्ट्रपति चुरे–तराई समितिमा झण्डै १५ अर्बभन्दा बढी खर्च, उपलब्धि के भयो त ? ★   राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै असान्दर्भिक छ :सञ्चारमन्त्री गुरुङ ★   सवारी दुर्घटनामा परी एकको मृत्यु, दुई घाइते ★   नेपाल टेलिभिजन र इन्ट्रा फाउन्डेसनबीच सम्झौता

राष्ट्रिय

टी—१० लिग आजसाँझ ६ बजेदेखि सुरु हुुदै

चौथो संस्करणको आबुधाबी टी—१० लिग क्रिकेट आजदेखि युएईमा सुरु हुँदैछ । यस पटक चार नेपाली खेलाडी टी—१० लिगमा रहेकाले नेपालमा पनि यसको चासो र चर्चा बढेको छ । ...

सुनको मूल्य विस्तारै ओरालो लाग्दै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । ...

दाहाल— नेपालद्धारा ससंद् विघटनविरुद्ध आन्दोलनलाई अझ शसक्त बनाउने निर्णय

राजनीतिक रुपमा विभाजित नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल खेमाले माघ २८ गते प्रधानमन्त्री केपी ओलीविरुद्धको प्रर्दशनलाई अहिलेसम्मकै ठूलो बनाउने निर्णय गरेको छ । ...

प्रधानमन्त्रीले पशुपति पुगेर विशेष पूजा गरेको विषयमा सूर्य थापाद्धारा आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति पुगेर विशेष पूजा गरेको विषयमा भइरहेको टिका टिप्पणीप्रति उनका प्रेस सल्लाहाकार सूर्य थापाले आपत्ति जनाएका छन् । ...

अधिवक्ताद्धारा प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा रिट

प्रतिनिधिसभा विघटनबारे सुनुवाइ भइरहँदा सर्वोच्च अदालतमा ‘अवहेलना मुद्दा’ को लर्को लागेको छ । ...

पार्टीबाट निकालेर ’इन्टरनेसनल प्रहसन’ गरियो प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्नुलाई तमासा गरेको भन्दै व्यङ्ग्य गरेका छन् । ...

पुलिस क्लबलाई पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश

नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ...

धुर्मुस सुन्तली फाउण्डेसनलाई थप चार करोड रुपैयाँ सहयोग

धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका २० मा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार धुर्मुस सुन्तली फाउण्डेसनलाई थप चार करोड रुपैयाँ सहयोग गरेको छ । ...

पछिल्लो २४ घण्टामा थपिए २ सय ८३ जना कोरोना सङ्क्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको छ । ...

उपत्यकाभित्र मात्रै थपिए १ सय ४५ जना कोरोना सङ्क्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ सय४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ...