१८ माघ २०७७, आइतबार
भारतको बिहारमा दिवङ्गत अभिनेता सुशान्त सिंहका भाई राजकुमार सिंह र उनका सहयोगीमाथि गोली प्रहार भएको छ । ...
१८ माघ २०७७, आइतबार
गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति पनि स्वतः विघटित भएका छन् । ...
१८ माघ २०७७, आइतबार
आइतबारको शेयर बजारमा भारी अङ्कले गिरावट आएको छ । सो दिन बजार परिसूचक नेप्सेमा ५४ दशमलव ७५ अङ्कले गिरावट आएर परिसूचक २ हजार ३ सय ७० दशमलब ५४ अङ्कमा झरेको छ । ...
१८ माघ २०७७, आइतबार
प्रदेश नं २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा रु ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ । ...
१८ माघ २०७७, आइतबार
सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइका लागि संवैधानिक परिषदले पठाएको नामावली फिर्ता गरेका छन् । ...
१८ माघ २०७७, आइतबार
स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको १० लाख नेपाली रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । ...
१८ माघ २०७७, आइतबार
कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओली हिन्दु राज्य बनाउने प्रयासमा लागेको आरोप लगाएका छन् । ...
१८ माघ २०७७, आइतबार
हुम्ला जिल्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन भइरहेको छ । ...
१८ माघ २०७७, आइतबार
संसद विघटनविरुद्ध दायर १३ वटै रिटमाथि सरकारी पक्षको बहस भोलिदेखि सुरु हुने भएको छ । ...
१८ माघ २०७७, आइतबार
अमेरिकामा २ करोड ९५ लाख बढी कारोना भाइरस (कोभिड–१९) को खोपको डोज लगाएको अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले जानकारी दिएको छ । ...