३० फागुन २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुनको मूल्यले नयाँ इतिहास बनायो, छापावाल सुन तोलाको कति ? ★   बजेटको व्यवस्था नहुँदा गैँडा गणना गर्ने काम रोकियो ★   महिला सशक्तीकरणका लागि आमाहरुको फुटबल प्रतियोगिता ★   निसीखोलामा ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पढाइ ★   सुशील अमेरिकामा पढेर फर्किएर कृषि उद्यममा रमेका सुशील ★   प्रधानमन्त्री ओलीद्वारा साहित्यकार क्षेत्रीको निधनप्रति शोक व्यक्त ★   सांसदसँग संवादः महिलाका सवालमा हाम्रो संविधान संसारमा उत्कृष्ट छः राष्ट्रियसभा उपाध्यक्ष घिमिरे ★   सोलुखुम्बुमा भाइरल सङ्क्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामी ★   तराई तथा मधेसमा आज होली मनाइँदै ★   अर्थ समितिको बैठक आज बस्दै, यस्तो छ कार्यसूची ★   विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण ★   साहित्यकार लीलबहादुर क्षेत्रीको निधन ★   आजको मौसमः देशका अधिकांश भागको मौसम सफा रहने ★   चीनद्वारा अमेरिकी व्यापार तनाव समाधानका लागि ‘वार्ता’ आह्वान ★   अमेरिकी वार्ताकारहरू रुस जाँदै ★   सङ्घीयतासहितको गणतन्त्रको विकल्प छैनः मन्त्री खड्का ★   विरोधसभाको तयारीका लागि समाजवादी मोर्चाको बैठक भोली बस्दै ★   न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित ★   आलेखः मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’ ★   जीवन्त इतिहास बोकेको भक्तपुरको जुद्ध बारुणयन्त्र

राष्ट्रिय

आधिकारिक पाटी आफूहरु नै रहेको दावीसहित प्रचण्ड–नेपाल पक्ष निर्वाचन आयोग

नेकपाका प्रचण्ड–माधव नेपाल पक्ष फेरि निर्वाचन आयोगमा जान लागेको छ । ...

प्रचण्ड–माधव समूहसम्वद्ध विद्यार्थीद्वारा नयाँ बानेश्वरमा प्रदर्शन

संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहसम्वद्ध विद्यार्थीहरुले आज नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । ...

पार्टी एकीकरण नहुँदै प्रधानमन्त्री कसरी बहुमतप्राप्त दलको नेता भए ?

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलसमा सोमबारबाट विपक्षीको बहस सुरु भएको छ । ...

नेप्से परिसूचक ३७ दशमलव ७० अङ्कले वृद्वि

आज सेयर कारोबार मापक नेप्से परिसूचक ३७ दशमलव ७० अङ्कले बढेर २ हजार ४ सय माथि पुगेको छ । ...

प्रचण्ड–माधव पक्षले ओलीलाई पार्टीबाट निष्कासित गर्यो

नेकपा प्रचण्ड माधव पक्षले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । ...

सरकारले बढी कर लिएको भन्दै व्यवसायीहरु आन्दोलित

लकडाउनको समयमा कर छुट दिनुको सट्टा उल्टै जरिवाना लिएको भन्दै विभिन्न पेशागत क्षेत्रका व्यवसायीहरु आन्दोलित भएका हुन् । ...

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ७ लाख ५७ हजार नाघ्यो

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणको कारण १ सय १८ जनाको मृत्यु भएको छ । ...

कोरोनाका कारण रोकिएको नेफ्टा फिल्म अवाड फागुन २९मा हुने

कोरोना भाइरसको कारण रोकिएको नेफ्टा फिल्म अवार्ड आगामी फागुनको अन्तिम साता आयोजना हुने भएको छ । ...

सेनाका बख्तरबन्द गाडीले चक्रपथ परिक्रमाको अभ्यास गर्दै

नेपाली सेनाका करिब १० बख्तरबन्द गाडीले आज राति चक्रपथ परिक्रमाको अभ्यास गर्दैछन् । ...

ससंद विघटन विरुद्ध सर्वोच्चमा प्रतिरक्षा बहस सुरु

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाईको क्रममा सोमबारदेखि प्रतिरक्षा बहस सुरु भएको छ । ...