०३ चैत २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पूर्वराजालाई एजेण्डा सहित चुनावमा आउन काङ्ग्रेस नेता सिटौलाको चुनौती ★   राष्ट्र बैंकका गभर्नर अधिकारी १० दिने बिदामा, कामुको जिम्मा ढुंगानालाई ★   एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक ★   मुख्यमन्त्रीको कार्यालय अगाडि कर्मचारीको धर्ना ★   हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छः मन्त्री खड्का ★   गैसस महासङ्घद्वारा प्रधानमन्त्रीलाई गैसस महासङ्घको घोषणापत्र हस्तान्तरण ★   सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग ★   मुलुक समृद्धिका पक्षमा धेरै काम भएका छन् : सभापति देउवा ★   तीनै तहका सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी छ : अध्यक्ष ढकाल ★   पूर्व विशिष्टलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छः गृहमन्त्री लेखक ★   नमोबुद्ध–तेमाल सडकखण्डको काम आठ महिनादेखि अलपत्र ★   स्टिल र आल्मुनियमको कर घटाउने मनसाय छैनः राष्ट्रपति ट्रम्प ★   राष्ट्रियसभाको बैठक सुरु ★   अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्री मङ्गलबार पृथ्वीमा फर्किनेः नासा ★   ‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने ★   नेकपा एकीकृत समाजवादी स्थायी कमिटीको बैठक बस्दै ★   ‘प्राथमिकताप्राप्त क्षेत्रमा लगानी बढाउन नागरिक लगानी कोष अग्रसर’ ★   ★   उपभोक्ता अदालतमा पीडितलाई निःशुल्क सेवा माग ★   बागलुङका सात सडक कालोपत्र

राष्ट्रिय

शाहीलाई दिइएको समर्थन फिर्ता लिने एमाले प्रदेश संसदीय दलको निर्णय

काठमाडौं — नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र पुनःस्थापना गरेपछि पहिलो पटक बसेको दलको बैठकले माओवादी ...

अहिले देखिएको समस्याको मूल कारण ओलीको अहंकार: माधव नेपाल

काठमाडौं — नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले देखिएको समस्याको मूल कारण पार्टी अध्यक्ष केपी शर्मा ओली रहेको बताउनु भएको छ । आफूपक्षीय नेताहरुको भेलामा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले केपी शर्मा ओलीको अहङ्कार ...

बादशाह बन्ने सपनाबाट ओली पछि हट्ने छाँटकाँट छैन: अध्यक्ष भट्टराई

काठमाडौं — जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले चक्रवर्ती बादशाह जस्तै बन्ने सपना देखेको आरोप लगाउनु भएको छ । अध्यक्ष भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका सबै अङ्ग र श्रोत साधन ...

कांग्रेसद्वारा प्रतिनिधिसभामा ३ प्रस्ताव दर्ता

काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका र एक सङ्कल्प प्रस्ताव दर्ता गराउनुभएको हो ।महिला तथा बालवालिकामाथि भएका ...

सुनको मूल्यमा वृद्धि

काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भएको छ । मंगलबार तोलामा ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर तोलामा ८६ हजार ९ ...

नेता खनाल र नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु

काठमाडौं — नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । ११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुबीचको छलफलपछि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको उक्त भेला ...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं — कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–१ ‘च’ गाउँ बुद्धबस्तीका ७६ वर्षीय मलाङ तामाङ (लामा) लाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । घरमै लुकीछिपी बसेका बेला तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ...

गैँडा गणनाको तयारी हुँदै

काठमाडौं — यही चैत ९ गतेबाट शुरु गर्न लागिएको राष्ट्रिय गैँडा गणनाको तयारी तीव्र पारिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ शुरु गरिँदै छ । पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने प्रतापपुरबाट गणना शुरु ...

बागलुङ नगरलाई ६० करोड अनुदान

काठमाडौं — बागलुङ नगरपालिकाले ४ वर्षयता ठूला भौतिक पूर्वाधारमा महत्वाकांक्षी योजना ल्याउँदै आएको छ । नगरपालिकाले आफ्नै बजेट, साझेदारी, समपूरक तथा अनुदानमा आएको बजेटले ठूला पूर्वाधारमा करोडौँ लगानी गरिसकेको छ । नगरपालिकाले चार वर्षमा ल्याएको ...

देशभर आज थप १ सय १४ जनामा कोरोना पुष्टि

काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार आज नेपालमा थप १ सय १४ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको छ ।मन्त्रालयका अनुसार आज ...