०९ चैत २०७७, सोमबार
काठमाडौं – कैलालीको टीकापुर नगरपालिका –१ स्थित नेपाल खाद्य संस्थानको गोदाम अगाडि फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ ।नाला निर्माणका लागि स्काभेटरले खन्ने क्रममा शुक्रबार सकेट बम फेला परेको हो । ...
०९ चैत २०७७, सोमबार
काठमाडौं – शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा जडान गरिएको छ । निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्कले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो ।सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ...
०९ चैत २०७७, सोमबार
काठमाडौं – नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ‘ए’ ले चौथो संस्करणको प्रधानसेनापति ट्राई एडभेन्चर प्रतियोगिताको उपाधि जितेको छ । धादिङको बैरेनीमा आयोजित उक्त प्रतियोगितामा आर्मीको ‘ए’ टोली च्याम्पियन बनेको हो ।उक्त स्पर्धामा आर्मीको ’बी’ टोली ...
०९ चैत २०७७, सोमबार
काठमाडौं – पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर गैँडा गणनाको शुभारम्भ गर्नुभएको हो । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ...
०९ चैत २०७७, सोमबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिवसीय राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा त्यसतर्फ ...
०८ चैत २०७७, आइतबार
काठमाडौं – नेपालमा आज थप ७७ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ७५ हजार ९ सय ६ पुगेको छ ।आज थप १ सय ६ जना कोरोना सङ्क्रमित डिस्चार्ज ...
०८ चैत २०७७, आइतबार
काठमाडौं – नयाँबजारमा लिडार स्पिड गनबाट सवारी साधनको स्पिड हेर्दै ट्राफिक प्रहरी । जिल्ला ट्राफिक कार्यालयले यो प्रविधिको प्रयोगबारे ट्राफिक प्रहरीलाई तालिम दिइरहेको छ । – रासस ...
०८ चैत २०७७, आइतबार
काठमाडौं – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशीले साथ दिएको आरोप लगाउनु भएको छ । ५६ औं अन्तर्राष्ट्रिय जाति भेद उन्मुलन दिवसका अवसर आज आयोजित ...
०८ चैत २०७७, आइतबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत बंगलादेश जानुहुने भएको छ । उहाँ यही चैत ९ र १० गते त्यहाँको राजकीय भ्रमण गर्दै ...
०८ चैत २०७७, आइतबार
काठमाडौं – नर्भिक अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको परिवारले सरकारले दिने भनेको स्वास्थ्य उपचार खर्च नलिने भएका छन् । जोशीका परिवारले सरकारले दिने भनेको उपचार खर्चबापतको १० लाख रुपैयाँ स्वीकार नगर्ने उनका स्वकीय ...