२२ चैत २०७७, आइतबार
काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर थप १ सय ७६ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७७ हजार ९ सय ४४ पुगेको छ । देशभर हालसम्म ...
२२ चैत २०७७, आइतबार
भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दोरुपमा रहेको छ । सीमा नाका त्रिनगर(डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ । शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजेन परीक्षण गर्दा ५६ ...
२२ चैत २०७७, आइतबार
काठमाडौं — प्रधानमन्त्री छाड्नुपर्दा कुर्सी नै भाँच्ने प्रवृत्ति केपी ओलीमा रहेको नेकपा एमालेका नेता माधव नेपालले आरोप लगाउनु भएको छ । ‘२०७२ सालमा आधा आधा कार्यकाल प्रधानमन्त्री बन्नेगरी उहाँले माओवादी अध्यक्ष प्रचण्डसँग सहमति गर्नुभयो । ...
२२ चैत २०७७, आइतबार
सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराउनुभएको छ । सभामुख सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा उहाँलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । नेकपा ...
२२ चैत २०७७, आइतबार
काठमाडौं — गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले सहकारीका अध्यक्ष श्रेष्ठलाई चितवनबाट पक्राउ गरेर ल्याएको ललितपुरकी एसएसपी किरण बज्रचार्यले जानकारी दिएकी छिन् ।गुडविल ...
२२ चैत २०७७, आइतबार
विश्वका भेट्रान बक्सरको आकर्षक भिडन्त हुने ‘अन्तरराष्ट्रिय व्यावसायिक प्रोफेशनल किक बक्सिङ हिट ४८’ प्रतियोगितामा नेपालका युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले भिड्नुहुने भएको छ । कम उमेर सो प्रतियोगिता खेल्ने उहाँ पहिलो बक्सर हुनुहुन्छ ...
२२ चैत २०७७, आइतबार
काठमाडौं — नेकपा एमालेको खनाल–नेपाल पक्षीय काठमाडौं जिल्लास्तरीय भेला सुरु भएको छ । शनिबार सम्पन्न खनाल–नेपाल पक्षको स्थायी कमिटी बैठकले देशभर नै भेला, गोष्ठी तथा प्रशिक्षण अभियान चलाउने, पार्टी मातहतका कमिटीहरूको बिस्तार र पुनर्गठन गर्ने ...
२२ चैत २०७७, आइतबार
काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि झापा जान लाग्नुभएको छ । भोलि विहानको हवाई उडानमार्फत् सभापति देउवा झापा जाने देउवाको सचिवालयले जानकारी दिएको छ ।प्रजातान्त्रिक समाजवादका योद्धा तथा नेपाली कांग्रेसका नेता स्वर्गीय सिके प्रसाईकी ...
२२ चैत २०७७, आइतबार
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले कोभिड–१९ का कारण समस्यामा परेका विभिन्न मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत प्रदान गरेको छ । कोभिड–१९ महामारीपछि सङ्घको पहलमा भएका उद्धार तथा राहत विवरण सार्वजनिक गर्दै ५० देशका ...
२२ चैत २०७७, आइतबार
काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमार्फत् शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गरिनुपर्ने बताउनुभएको छ । नेपाल शिक्षक सङ्घको सङ्घीय प्रतिनिधिसभा उद्घाटन समारोहलाई शनिबार राजधानीमा सम्बोधन गर्नुहुँदै सभापति देउवाले शिक्षाका सन्दर्भमा गरिएका व्यवस्थाको ...