०३ बैशाख २०७८, शुक्रबार
काठमाडौं — प्रदेशसभामा आज विश्वासको मत लिने तयारीमा रहनुभएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राप्रपाले साथ नदिने भएको हो । कर्णाली प्रदेशसभामा तत्काल कायम ३९ सांसदहरुमध्ये नेकपा एमालेसँग २० सांसदहरु रहेका छन् । १३ सांसद रहेको माओवादी ...
०३ बैशाख २०७८, शुक्रबार
काठमाडौं — रूरू जलविद्युत आयोजनाको आइपीओ आज बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर गोलाप्रथाबाट ३७ हजार ९सय १६ जनाले हातपारेका छन् ।यस रुरु जलविद्युत आयोजना कम्पनीको शेयर निष्काशन तथा बिक्री ...
०२ बैशाख २०७८, बिहिबार
कोरोना भाइरस सङ्क्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि शैक्षिक संस्था बन्द हुने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले नेपालगञ्जमा पछिल्लो समय कोभिड सङ्क्रमण उच्चगतिमा बढेपछि उपमहानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एक साताका ...
०२ बैशाख २०७८, बिहिबार
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता तथा पूर्वमन्त्री घनश्याम भुसालले लोभ, लालचा र डर त्रासबाट कहिल्यै प्रभावित नहुने बताउनुभएको छ । सिद्धार्थ नगरपालिका–३ दरखसवामा खेल मैदानको शिलान्यास कार्यक्रममा उहाँले भन्नुभयो, “म लोभ र ...
०२ बैशाख २०७८, बिहिबार
काठमाडौं — रूरू जलविद्युत आयोजनाको आइपिओको बाँडफाँड भोलि हुने भएको छ । बिक्री प्रवन्धक एनएमबी क्यापिटलले दिएको जानकारी अनुसार आइपिओ बाँडफाँडको सबै तयारी सकिएको छ । भोलि बिहान ८ बजे यस आयोजनाको आइपिओ बाँडफाँड हुने ...
०२ बैशाख २०७८, बिहिबार
काठमाडौं — साढे चार दशकअघि स्थापना भएको कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षामा समस्या भएको छ । स्थापनाकालमा २३ जनाको दरबन्दी कायम भएको कारागारमा ९५ कैदीबन्दी राख्ने क्षमता भए पनि हाल ४ ...
३१ चैत २०७७, मङ्गलबार
काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आज थप ४ सय ६० जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको छ । मन्त्रालयका अनुसार ...
३१ चैत २०७७, मङ्गलबार
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौँलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार ...
३१ चैत २०७७, मङ्गलबार
काठमाडौं — पश्चिमाञ्चल होटल सङ्घ पोखराले नयाँ वर्षका अवसरमा प्रविधिलाई विशेष प्राथमिकतामा दिँदै जाउँ है पोखरा अभियान सञ्चालन गर्ने भएको छ । कोरोनाभाइरस (कोभिड– १९) को सङ्क्रमणका कारण यसपटक भौतिक महोत्सव आयोजना नगरी प्रविधिमा आधारित ...
३१ चैत २०७७, मङ्गलबार
काठमाडौं — कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सेतो मच्छेन्द्रनाथको रथयात्रा गर्ने गरी रथ निर्माण शुरु गरिएको छ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको ...