०५ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रि–मनसुन अवधिमा ४१ जनाको मृत्यु, दुई सय ५७ घाइते ★   तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन ★   निजामती विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल ★   सञ्चारिका अग्रणी सम्मान पत्रकारद्वय अधिकारी र लोहनीलाई ★   नेपाल–संयुक्त अधिराज्यबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे ★   बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो ★   देश विकासमा मतभेद नराखौँः प्रधानमन्त्री ओली ★   गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक ★   ‘भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ’ ★   सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वका पक्षमा वर्तमान सरकारः प्रधानमन्त्री ओली ★   सन्दर्भ विश्व सम्पदा दिवसः नासिए मौलिक सम्पदा ★   न्युयोर्कमा मिथिला हेरिटेज कार्यशाला ★   कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने ★   किसानलाई आधुनिक र व्यावसायिक बनाउँदै मालारानी ★   सात हजार हजार डलर चोर्दा गुम्यो ८४ हजार डलरको पेन्सन ★   हमास गाजा युद्ध अन्त्य गर्ने कैदी आदान–प्रदान सम्झौताका लागि तयार ★   जापानसँगको व्यापार सम्झौताप्रति ’अत्यन्त आशावादी’: जापानका लागि अमेरिकी राजदूत ★   रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब पाएनन् ★   पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने ★   संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री लेखक

राष्ट्रिय

न्यायपालिकालाई कमजोर बनाउने प्रयास क्षम्य हुँदैन ः पूर्वन्यायाधीश फोरम नेपाल

काठमाडौं – संवैधानिक इजलास गठनको विषयमा उत्पन्न विवादलाई लिएर पूर्वन्यायाधीश फोरम नेपालले चिन्ता प्रकट गरेको छ । फोरमले विवादमा तानेर न्यायपालिकालाई कमजोर बनाउने कुनै पनि प्रयास क्षम्य नहुने जनाएको छ । अदालतलाई कमजोर बनाउने प्रयास ...

प्रधानन्यायाशीध जवरा विरामी, संवैधानिक इजलास स्थगित

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्धका सर्वोच्च अदालतमा परेको रिटहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ । अदालतले संवैधानिक इजलासको पेशी आज सोमबारको लागि तोकेको छैन ।संवैधानिक इजलासको विषय नै विवादित बन्दै आएको थियो । ...

देशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुनेछ । अहिले केही पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ । अरु क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।पश्चिमी ...

संसद् विघटनविरुद्धको हस्ताक्षर फिर्ता लिए, पार्टीलाई पूरानै संरचनामा फर्काउन ओली सहमत

काठमाडौं– सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई माओवादी केन्द्रसँग एकता अघिको अवस्थामा फर्काउन सहमत भएको बताउनु भएको छ । ओलीले आइतबार पार्टी एकताको लागि आह्वान गर्दै २०७५ जेठ ३ गतेपूर्वको अवस्थामा जान आफु ...

विवादास्पद पयार्य बनेका प्रधानमन्त्रीको परराष्ट्र मामलाप्रति नै उपहास

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली असंधानिक र अनैतिक काम गर्ने पात्रका रुपमा दर्ज हुँदै जानुभएको छ । आफ्नो स्वार्थका लागि कुनै मानवीय सवेदनता र नैतिकताको अंश बाँकी नराखी जे मन लाग्यो त्यही गर्दै आउनु ...

प्रदेशसभाका सांसद थापालाई पदमा पुनर्वहाली गर्न सर्वोच्चले दियो आदेश

काठमाडौं – राष्ट्रिय जनमोर्चाले कारवाही गरेको आफ्नो सांसद् कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले आज आदेश दिएको छ । केही दिन अघिमात्र राष्ट्रिय जनमोर्चाले थापालाई पार्टीको निर्देशन उल्लङ्घन गरेको भन्दै प्रदेशसभा सदस्य पदसमेत नरहने गरी ...

प्रदेश–२ मा जसपा नेतृत्वमा गठबन्धनको सरकार बन्दै

जनकपुरधाम– केन्द्रीय सत्ताको छिर्का सबै प्रदेश सरकारमा पनि परेको छ । कुनै प्रदेशको सरकार विवादरहित हुन सकेन । अहिले प्रदेश नं. २ मा पनि केन्द्रीय राजनीतिको प्रभाव पर्न गएको छ । तत्कालिन समाजवादी पार्टी र ...

संवैधानिक इजलास पुर्नगठन, संसद् विघटनसम्बन्धी रिटको सुनुवाइ प्रारम्भ

काठमाडौं – प्रतिनिधिसभा विघटनसम्बन्धी विरुद्धको रिटमाथि सुनुवाइको लागि आज संवैधानिक इजलास पुर्नगठन भएको छ । पुर्नगठित संवैधानिक इजासलमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा ...

जेठ महिना भित्रै एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं– यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको कार्यविधि जेठभित्रै जारी गर्ने तयारी गरिरहेको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालय र शिक्षकलाई विद्यार्थीको आन्तरिक मूल्याङ्कन कसरी गर्ने भनेर नीतिगत रूपमा सहज बनाउन ...

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा आजबाट संवैधानिक इजलासमा पुनःसुनुवाइ हुँदै

काठमाडौं – प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनप्रति आजबाट पुनःसुनुवाई संवैधानिक इजलासमा सुनुवाइ प्रारम्भ हुँदैछ । गत मङ्लबार जेठ १८ गते बसेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सो सम्बन्धी मुद्दा सुनुवाइका लागि जेठ २३ गते वरिष्ठताका ...