०७ बैशाख २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आगामी बजेटः आयोजनाको पुनःप्राथमिकीकरण गरी खर्च गर्नसक्नेलाई मात्र बजेट विनियोजन गर्न सुझाव ★   संविधान संशोधनका लागि उपयुक्त समय भइसकेको छः अध्यक्ष दाहाल ★   अध्यक्ष लिङ्देनसहित राप्रपाका सात नेता रिहा ★   आफ्नो आम्दानीको केही प्रतिशत मातृभूमिको विकासमा लगानी गर्न अनुरोध ★   प्रमुख सुबेदार र सुबेदारलाई दर्ज्यानी चिह्न प्रदान ★   सरकारद्वारा निषेधित सबै प्रकारका बँधुवा श्रममा आधारित समस्या सम्बोधनका लागि प्रतिबद्ध छौँः उपप्रधानमन्त्री पौडेल ★   तनहुँ दुर्घटना अपडेटः मृतकको सनाखत ★   खानेपानीमन्त्री यादवद्वारा धौलिगाड खानेपानी आयोजनाको अनुगमन ★   राप्रपाका अध्यक्षसहित तीन जना पक्राउ ★   नेप्से परिसूचक दोहोरो अङ्कले गिरावट, आठ अर्ब ४३ करोड कारोबार ★   काङ्ग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई ★   संस्कृति छोड्नै नहुने पक्ष होः प्रधानमन्त्री ओली ★   बागलुङपानी–घलेगाउँ-भुजुङ सडक कालोपत्रको काम सुरु ★   महाकालीमा कलर कोडसहितको गेज मिटर जडान ★   ‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’: अध्यक्ष दाहाल ★   दुई दिने धर्म, संस्कृति सम्मेलन आयोजना गरिँदै ★   ‘उपेक्षित, उत्पिडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग ★   हत्याको कथित षड्यन्त्रमा इक्वेडर ‘अधिकतम सतर्कता’ मा ★   अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण ★   नयाँवर्ष प्रारम्भसँगै महोत्तरीवासीमा सहकालको आशा

राष्ट्रिय

गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त गर्न असफल, मुख्यमन्त्री गुरुङ पदमुक्त

गण्डकी – मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नु भएकोमा उहाँले बहुमत प्राप्त गर्न सक्नुभएन । यससँगै मुख्यमन्त्री गुरुङ पदमुक्त हुनुभएको छ । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार विश्वासको मत प्राप्त ...

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जना सङ्क्रमित, ५९ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यस्तै ५ हजार २ सय ९३ जना सङ्क्रमण मुक्त हुँदा सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य ...

नवनियुक्त ७ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

काठमाडौं – मन्त्रिपरिषदका नवनियुक्त सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ...

नेप्सेमा सामान्य गिरावट आएता पनि क वर्गका सेन्सेटिभ इन्डेक्स भने बढे

काठमाडौं – साताको अन्तिम दिन आज बिहीबार नेप्से परिसूचकमा १ दशमलव ८० अङ्कले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १ दशमलव ८० अङ्कले घटेर २ हजार ९ सय ४४ दशमलव ...

पर्याप्त पाठ्यपुस्तक छपाई निषेधाज्ञाले बिक्री वितरणमा समस्या

काठमाडौं – शैक्षिक सत्र २०७८ का लागि पाठ्यपुस्तक अभाव नहुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । शैक्षिक सत्र २०७८ का लागि आवश्यक पर्ने सम्पूर्ण पाठ्यपुस्तकहरू छपाई भइसकेको र जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक ...

एसईईका लागि छापिएका ५१ लाख ७४ हजार ’सेट’ प्रश्नपत्र के गर्ने ?

काठमाडौं – यस वर्ष एसईईका लागि भनेर ५१ लाख ७४ हजार सेट प्रश्नपत्र छापिएका थिए । परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृत किसन बस्यालका अनुसार ती प्रश्नपत्र छपाइमा भ्याटसहित २ करोड २८ लाख रुपैयाँ खर्च भएको ...

कोरोना परीक्षण पश्चात् मात्रै प्रदेशसभा बैठकमा सहभागी हुन पाइने

मकवानपुर– बागमती प्रदेशसभा बैठक बस्नुअघि बैठकमा सहभागी हुनेहरुको कोरोना परिक्षण गरिएको छ । बैठकमा सहभागी हुने प्रदेशसभा सदस्यसहित, प्रदेशसभा सचिवालयका कर्मचारी, मर्यादापालक, पत्रकारहरू सबैको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको हो । सभामुख, उपभामुख तथा मुख्यमन्त्री, ...

व्यवसायीहरुद्वारा निषेधाज्ञा खुकुलो पार्न माग

काठमाडौं– कोरोना सङ्क्रमणको जोखिम बढेपछि उपत्यका भित्रका ३ जिल्लामा निषेधाज्ञा लागु भएको आज ४३ दिन पुगेको छ । निषेधाज्ञाको कारण जनजीवन ठप्प छ । पछिल्लो समय कोरोना सङ्क्रमणको दरमा कमि आएको छ । यससँगै स्वास्थ्य ...

प्रधानमन्त्रीद्वारा सत्रौं पटक मन्त्रिपरिषद् विस्तार, सञ्चारमन्त्रीमा बादलकी जीवन सङ्गिनी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सत्रौं पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद् विस्तार गरेता पनि रक्षा मन्त्रालय भने आफैंसँग राख्नुभएको छ । मध्यावधि निर्वाचनको घोषणा गर्नुभएका प्रधानमन्त्री ओली कामचलाउ सरकार भएता ...