१९ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बाह्र दिनदेखि बेपत्ता कुश्माका एक वृद्ध मृत फेला ★   युवा लक्षित कार्यक्रम सरकारको प्राथमिकतामाः मन्त्री चौधरी ★   नेपालभर एक सय ६६ चलचित्र भवन रहेको तथ्याङ्क सार्वजनिक ★   अपाङ्गता क्षेत्रको संवेदनशीलतालाई राष्ट्रले आत्मसात् गर्नुपर्छः सभामुख घिमिरे ★   सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन बिदा दिने प्रस्ताव ★   स्थानीयस्तरका पुल र सडकसम्बन्धी एक सय ३२ आयोजना सञ्चालन हुँदै ★   निःशुल्क डायलाइसिस सेवाः मिर्गौला रोगीका लागि वरदान साबित ★   टुँडिखेल गोलपोस्ट नजिक ४५ वर्षीय बद्रीप्रसाद मृत फेला ★   नेपाल चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको छः प्रधानमन्त्री ओली ★   शिवधाराबाट प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद, एकजना पक्राउ ★   सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा ★   जनकपुरधाममा आजदेखि तीन दिनसम्म मासु, माछा र मदिरा बिक्रीवितरण पूर्णरूपमा निषेध ★   हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’ सुरु ★   सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु ★   आन्तरिक पर्यटकको रोजाइमा बन्दीपुरको चन्द्रकोट गढी ★   नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर ★   राष्ट्रसङ्घद्वारा सहायताका लागि ४७ अर्ब अमेरिकी डलर रकम माग ★   धौलागिरि अस्पतालमा दुई वर्षयता हाडजोर्नी तथा नशारोगसम्बन्धी सात सय शल्यक्रिया सफल ★   राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न ★   प्राचीन सांस्कृतिक सम्पदाको धनी टोखा

राष्ट्रिय

रास्वपा सभापति अझै १५ दिन हिरासतमा

गण्डकी, मङ्सिर ९ गते । सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । ...

सन्दर्भ उद्योग दिवसः ‘स्टार्ट अप सरकारको लोकप्रिय कार्यक्रम बन्छ’

काठमाडौँ, मङ्सिर ९ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले युवा उद्यमी तथा नवप्रवर्तकका लागि ‘स्टार्ट अप’ लाई सरकारले लोकप्रिय कार्यक्रमका रूपमा अगाडि बढाएको बताउनुभएको छ । ...

जाडो मौसम सुरु भएसँगै जम्न थाले मनाङका नदी र ताल

मनाङ, मङ्सिर ९ गते । जाडो मौसम सुरु भएसँगै यहाँका नदी, खोला र ताल जम्न थालेका छन् । यहाँका नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन् । उचाइअनुसार नै यस क्षेत्रका नदी, ताल, खोलाको ...

काङ्ग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

काठमाडौँ, मङ्सिर ९ गते । नेपाली काङ्ग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनयन हुनुभएको छ । श्रेष्ठ पार्टीको केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन हुनुभएको हो । ...

नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा

पर्सा, मङ्सिर ९ गते । नारायणी अस्पताल वीरगञ्जमा स्तन क्यान्सरको पहिचान र परीक्षणका लागि ‘मेमोग्राम’ उपकरण जडान प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अस्पतालका अनुसार एक साताभित्र मेमोग्राम उपकरण जडान सकेर नियमित सञ्चालन गरिने जनाएको ...

अध्यक्ष दाहालद्वारा राईप्रति झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त

काठमाडौँ, मङ्सिर ९ गते। नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सदस्य पदमबहादुर राईको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । ...

मङ्सिर लागेसँगै नेपाली बजारमा सुनको मूल्य लगातार उकालोतर्फ, तोलामै बढ्यो १ हजार ७ सय रुपैयाँ

फाइल तस्वीरकाठमाडौँ, मङ्सिर ९ गते । मङ्सिर लागेसँगै नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले बढेको हो । महासङ्घका ...

पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा

गण्डकी, मङ्सिर ९ गते । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको एक सय एक दिनको ठेक्का म्याद मङ्सिर २० गते समाप्त हुँदैछ । आयोजनाका ...

रामेछापमा जुनार उत्पादन बढ्यो

रामेछाप, मङ्सिर ९ गते । रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमिति प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन बढेको हो । रामेछाप ...

नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ बिरामीको घुँडाको शल्यक्रिया

काठमाडौँ, मङ्सिर ८ गते । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सकसहितको टोलीले पाँच दिनमा ३४ जना बिरामीका ४३ ...