२० असार २०७८, आइतबार
काठमाडौं – सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि प्रतिनिधिसभा विघटन सम्बन्धी रिट निवेदन माथिको बहस हुँदैछ । संवैधानिक इजलासमा आज आइतबार प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको तर्फबाट पाँचजना कानून व्यवसायीहरुले बहस पैरबी गर्दैछन् । यी कानून ...
२० असार २०७८, आइतबार
काठमाडौं – आज पनि देशका विभिन्न क्षेत्रमा हल्कादेखि अधिक पानी पर्नसक्ने जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ । विशेष गरी प्रदेश नं १ र २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा भारी वर्षा ...
२० असार २०७८, आइतबार
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एमालेको एकता प्रयास लगभग सकिएको छ । पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले खनाल–नेपाल समूहलाई सोमबार बेलुका पाँच बजेसम्म संसद पुनस्र्थापना सहित प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवालाई दिएको समर्थनको हस्ताक्षर ...
१९ असार २०७८, शनिबार
काठमाडौं – मनसुन सक्रिय भएसँगै आज शनिबार दिनभर मौसममा बदली भै देशका अधिकांश स्थानहरुमा सामान्यदेखि भारी वर्षा भै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबारदेखि देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ ...
१८ असार २०७८, शुक्रबार
काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइ साँघुरिएको छ । अब, जम्मा ७ घण्टाको सुनुवाइपछि संवैधानिक इजलासले विघटन ‘सदर’ वा ‘बदर’ भन्नेबारे फैसला गर्नेछ । यस पटक बेन्चले नै बहसको लागी समय तोकेको थियो । ...
१८ असार २०७८, शुक्रबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २ हजार २ सय ९९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ५ सय ९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १ हजार ३ सय ९१ जनामा र ...
१८ असार २०७८, शुक्रबार
काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने सहमति गरेको छ । अर्थमन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि ...
१८ असार २०७८, शुक्रबार
मुम्बई – फिल्म ‘प्रेम गीत–३’कोे हिन्दी डबिङ सकिएको छ । निर्माता सन्तोष सेनले फिल्मको हिन्दी डबिङ मुम्बईमा सकिएको जानकारी दिए । फिल्म सम्पादन सकिएको विषयमा सेनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट समेत गरेका छन् । ...
१८ असार २०७८, शुक्रबार
काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटरमा बसेको नेकपा (एमाले) ओली समूहको आज बसेको केन्द्रीय कमिटीको बैठक केहीबेर अघि सकिएको छ । केन्द्रीय कमिटीको बैठक भोलि शनिबार पनि प्रधानमन्त्री निवास बालुवाटरमा दिउँसो तीन बजे बस्ने गरी आजको ...
१८ असार २०७८, शुक्रबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीति फेरि पनि एमालेलाई नै केन्द्रबिन्दु बनाएर अघि बढ्ने दावी गर्नुभएको छ । उहाँले एमाले र सरकारका विरुद्ध स्याल हँुईया मच्चाउनेहरु धेरै समय नटिक्ने बताउनुभयो । आज शुक्रबार ...