१२ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुन चाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण ★   बीस वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति ★   धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै ★   भुजी र दरमखोला पुल निर्माणमा लापरबाही ★   संविधान संशोधनका लागि जनताको राय सर्वोपरि हुन्छः सांसद नारायणदत्त मिश्र ★   भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउनुपर्नेमा जोड ★   बेनी–दरवाङ सडकः आठ वर्षमा १७ किलोमिटर कालोपत्र ★   लुम्बिनी कप महिला फुटबलः उपाधिका लागि विभागीय टोली भिड्दै ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   भूकम्पको दशकः भत्किएका संरचना अझै अधुरा ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   ‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’ ★   बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर ★   पहिचानवादी युवाहरूको अपिल : वार्ता र संवादबाट पाथीभरा केबलकार निर्माण गर्न चाहन्छौँ ★   आज भूकम्प स्मृति दिवस ★   आइतबारदेखि काठमाडौँ उपत्यकामा बदली हुने ★   सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आजदेखि आरम्भ हुँदै ★   आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै ★   ‘गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक’: ऊर्जामन्त्री खड्का

राष्ट्रिय

प्रधानन्यायाधीशको पुत्ला दहनप्रति पत्रकार महासङ्घको आपत्ति

काठमाडौं – नेपाल पत्रकार महासङ्घले प्रधानन्यायाधीशको पुत्ला दहनप्रति आपत्ति जनाएको छ । मंगलबार महासङ्घका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट भएको विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलाको नेपाल पत्रकार महासङ्घले स्वागत गरेको उल्लेख ...

नेप्से परिसूचक उकालो लाग्दै, साढे ५ अर्ब बराबरको सेयर कारोबार

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेप्से परिसूचक १६ दशमलव ३४ अङ्कले बढेर २ हजार ८७१ दशमलव ०३ विन्दुमा पुगेको छ । हिजो सोमबार एकै दिन अधिकतम ४५ दशमलव ०६ अङ्कले घटेर २ हजार ...

अब बन्ने सरकार सही ढङ्गले अगाडि बढ्ला भन्नेमा शङ्कै छ : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र संसद् सही सलामत रहनेमा आफूलाई शङ्का रहेको बताउनुभएको छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुका साथै १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न ...

सत्ताच्यूत हुँदाको पीडाः अदालतको फैसलाप्रति ओलीको आक्रोश

काठमाडौं– सत्ता उद्मातले कहिले सत्ताबाट बाहिरिनु नपर्ने दम्भ र अहङ्कार बोक्नु भएका निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली आजबाट सत्ताच्यूत हुनुभएको छ । देशमा सुशासनको प्रत्याभूति दिन असफल, राजनीतिक असहिष्णुताका पयार्यवाची बन्नु ...

भेरोसिल आजबाट लगाउन सुरु, जोन्सन एण्ड जोन्सनका साउन ४ देखि ६ गतेसम्म लगाइने

काठमाडौं– कोरोना भाइरस विरुद्धको खोप आजबाट लगाउन थालिएको छ । चीनबाट खरिद गरिएको भेरोसिल नामक खोप लगाउन सुरु भएता पनि अमेरिकाले उपलब्ध गराएको खोप भने आगामी साउन ४ गतेदेखि लगाउने व्यवस्था मिलाइने भएको छ । ...

देउवा र प्रचण्डबीच सरकार गठनको विषयमा छलफल, मन्त्रीको लागि नाम दिन देउवाको आग्रह

काठमाडौं — सरकार गठन, सञ्चालन र त्यसको कार्यविधिका विषयमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । दुई शीर्ष नेतृत्वबीच सिंहदरबारमा छलफल भएको हो । छलफलका क्रममा ...

शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहणको तयारी

काठमाडौं – सर्वोच्च अदालतको हिजोको फैसला अनुरुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सदस्य तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को ५ अनुसार देउवालाई प्रधानमन्त्री ...

नयाँ प्रधानमन्त्री नियुक्तिअघि नै महान्यायाधीवक्ता बडालले दिए राजीनामा

काठमाडौं –केपी शर्मा ओली प्रधानमन्त्री पदबाट मुक्त भएसँगै महान्यायाधीवक्ता रमेश बडालले राजीनामा दिनुभएको छ । सर्वोच्च अदालतले ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त गरी नयाँ प्रधानमन्त्री नियुक्तिको परमादेश जारी गरेपछि बडालले राजीनामा दिनुभएको हो । नयाँ प्रधानमन्त्री नियुक्तिअघि ...

बुस्टरका नाममा अनावश्यक खोप नलगाउन डब्ल्यूएचओको आग्रह

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस अधानोम घेब्रेसियसले खोप पाइसकेका नागरिकहरूलाई बुस्टरका नाममा अनावश्यक खोप नलगाउन आग्रह गर्नुभएको छ । कम आय भएका देशका नागरिकले एक डोज पनि खोप नपाइरहेको बेला विकसित राष्ट्रहरूले ...

धारा ७६ को उपधारा (५) हाम्रो विशेष प्रावधान हो, रोइलो नगरौँ : डा.भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले सर्वोच्चको आदेशपछि रोइलो नगर्न आग्रह गर्नुभएको छ । ’भनिन्छ–उत्तमले आफैँ कुरा बुझ्छ; मध्यमले अरूले भनेपछि बुझ्छ; अधमले आफू पनि बुझ्दैन, भनेको पनि मान्दैन ! ...