०३ साउन २०७८, आइतबार
काठमाडौं – गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवाले आज चार बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिने हुनुभएको छ । देउवा सर्वोच्च अदालतको परमादेश अनुसार असार २९ गते गठबन्धन दलहरुको तर्फबाट प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । ...
०३ साउन २०७८, आइतबार
पाँचथर – कोरोना भाइरस सङ्क्रमणको जालो तोड्न भन्दै जारी गरिएको निषेधाज्ञा पाँचथरमा विगत ६८ दिनदेखि निरन्तर छ । हालसम्म नौपटक थप गरी निषेधाज्ञालाई निरन्तरता दिइएता पनि कोरोना सङ्क्रमण भने घट्न सकेको छैन । यति लामो ...
०३ साउन २०७८, आइतबार
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद्हरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनीहरूले यसबारेमा अहिले पार्टीले निर्णय गर्नुपर्ने आवश्यक नरहेको भन्दै आफूहरू पहिलेदेखि नै संसद् पूर्णकाल चल्नुपर्ने ...
०३ साउन २०७८, आइतबार
बागलुङ – अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रूणहत्या गरेर बारीमा गाडेको आरोप लागेको हो । ती महिलाले औषधि ...
०३ साउन २०७८, आइतबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमको कार्यालयमा प्रस्ताव दर्ता भएको सचिवालय स्रोतले जनाएको छ । कानुनमन्त्री ज्ञानेन्द्र ...
०३ साउन २०७८, आइतबार
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले पूर्ववती ओली सरकारका पालामा ११ देशका लागि सिफारिस गरिएका राजदूतहरुको नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार साउन १ गते शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले ...
०३ साउन २०७८, आइतबार
काठमाडौं– सर्वोच्च अदालतको फैसलाबाट दोस्रो पटक पुनस्र्थापना भएको सङ्घीय संसदको बैठक आज आइतबार बस्नेभएको छ । पुनर्स्थापित भएको प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । आठौँ अधिवेशनको पहिलो बैठक आज अपरान्ह ४ बजेका लागि बोलाइएको संसद् सचिवालयले ...
०३ साउन २०७८, आइतबार
काठमाडौँ – काठमाडौं उपत्यकालगायत देशैभरको मौसममा बदली भै विभिन्न क्षेत्रमा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर फैलिएको मनसुनी वायुको प्रभावले विभिन्न स्थानमा बिहान पनि हल्कादेखि मध्यमखालको वर्षा ...
०२ साउन २०७८, शनिबार
काठमाडौं– एमाले संस्थापन पक्षले एकलौटी रुपमा बैठक बोलाउँदै धमाधम निर्ण गर्दै गएको छ । अध्यक्ष ओलीले नेपाल पक्षलाई पेल्दै जाने रणनीति लिएको देखिन्छ । विघटित कार्यदलका माधवकुमार नेपाल पक्षका सदस्यहरुले पार्टी एकताको छलफलका लागि तत्काल ...
०२ साउन २०७८, शनिबार
जनकपुर– केन्द्रीय राजनीतिको कित्ताकाटको प्रभाव सबै सातवटै प्रदेशमा बाछिटा पुगेको छ । त्यो बाछिटाले गण्डकी प्रदेशका मुख्यमन्त्री नै फेरिन पुगे । त्यसैगरी प्रदेश नम्बर २ मा पनि जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका मन्त्रीहरु सत्ताच्यूत ...