०६ साउन २०७८, बुधबार
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यही साउन ३१ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । गत जेठ २६ देखि नै सञ्चालन हुने तय भएको ...
०६ साउन २०७८, बुधबार
काठमाडौं – नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको आज बिहान निधन भएको छ । काठमाडौं किलागल टोलमा वि.सं १९९४ वैशाख १८ गते जन्मिएका ललितकलाकर्मी नेपालीको मुटुसम्बन्धी समस्याको उपचारका क्रममा मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर ...
०६ साउन २०७८, बुधबार
काठमाडौं – आज मुलुकभर विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३९ औं स्मृति दिवस विभिन्न कार्यक्रम मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको वि.सं २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले ...
०६ साउन २०७८, बुधबार
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय देशीविदेशी शक्तिहरुबाट हमला भइरहेको बताउनु भएको छ । समाजका विभिन्न समुदायको बलिदानीपूर्ण सङ्घर्षले हाँसिल गरेका उपलब्धीहरुमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीहरुबाट हमला गर्ने काम भइरहेको ...
०६ साउन २०७८, बुधबार
काठमाडौं – नेपालले खरिद गरेको कोरोनाविरुद्धको ४० लाख डोज खोपमध्येको बाँकी खोप लिन आज नेपालले विमान चीन पठाउँदै छ । लगातार तीन दिन नेपाल एयरलाइन्स चीन जाने क्रममा आज पहिलो दिन चीन जाने तालिका रहेको ...
०६ साउन २०७८, बुधबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास लिनुभएको छ । मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद) का अवसरमा शुभकामना व्यक्त गर्दै ...
०६ साउन २०७८, बुधबार
काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्न बैठक बोलाइएको हो । बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने स्थायी कमिटी सदस्य गणेश शाहले ...
०६ साउन २०७८, बुधबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश ...
०६ साउन २०७८, बुधबार
काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीभित्र राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने सम्भावनाको चर्चा सुरु भएको छ । विश्वासको मतमा मतदान नगरेका माधव समूहका आठ सांसद जोड्दा अहिले शेरबहादुर देउवासँग १ सय ७३ जनाको समर्थन छ ...
०६ साउन २०७८, बुधबार
काठमाडौं – आज देशैभरको मौसममा बदली भै विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेन नं. एक र दुई तथा बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका ...