१५ साउन २०७८, शुक्रबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताउनुभएको छ । नेता थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्यूज’ ...
१५ साउन २०७८, शुक्रबार
काठमाडौं – सरकारले चीनबाट कोरोना भाइरस विरुद्धको थप खोप खरिद गर्न लागेको बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले नेपालका लागि चिनियाँ राजदुत होउ याङ्छीसँगको भेटमा यस्तो जानकारी गराउनुभएको हो । नेपाल सरकारले चीनबाट थप खोप ...
१५ साउन २०७८, शुक्रबार
तनहुँ – तनहुँमा असार महिनामा मात्रै सङ्घ सरकार मातहतका कार्यालयले विकास बजेटको एक चौथाइ रकम खर्च गरेका छन् । आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजितमध्ये २६.९० प्रतिशत बजेट असारमा मात्रै खर्च भएको हो । उक्त ...
१५ साउन २०७८, शुक्रबार
फाइल तस्बिर काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेस क्रियाशील विवाद समाधान उच्चस्तरीय समितिको बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बिहान ११ :३० बजेबाट छलफल सुरु भएको हो । क्रियाशील सदस्यता छानबिन ...
१५ साउन २०७८, शुक्रबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार चार सय रुपैयाँमा ...
१५ साउन २०७८, शुक्रबार
काठमाडौं – देशभर कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्दै छ । आज शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ । प्रधानमन्त्री सचिवालयका ...
१५ साउन २०७८, शुक्रबार
टोकियो– जापानको टोकियोमा जारी ओलम्पिकमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणको प्रतिस्पर्र्धाबाटै बाहिरिएकी छन् । आज बिहान भएको महिलाको एक सय मिटर दौडको प्रतिस्पर्धामा सरस्वती पहिलो चरणबाटै बाहिरिएकी हुन् । चौधरीले एक सय मिटर ...
१५ साउन २०७८, शुक्रबार
काठमाडौं — एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको अनिर्णयले सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय बाँडफाँड र मन्त्रिपरिषद् विस्तार बारे अझै टुङ्गो लाग्न सकेको छैन । गठबन्धनका शीर्ष नेताहरूले ढिलामा आइतबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी गरेका छन् । ...
१५ साउन २०७८, शुक्रबार
काठमाडौं – ललितपुर महानगरपालिकामा आजदेखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज लगाउनका लागि ललितपुर महानगरपालिकाको २९ वटै वडा कार्यालयमा खोप केन्द्र तोकिएको छ । खोप केन्द्रमा आज, भोली ...
१५ साउन २०७८, शुक्रबार
काठमाडौं – प्राचीनकालदेखिको परम्परा अनुसार आज साउन १५ गते नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने नेपाली परम्परा रहि आएको छ ...