२९ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख ५० हजार पुरस्कार प्रदान ★   कार्यान्वयनको दश वर्षपछि संविधानमाथि समीक्षा र मूल्याङ्कन हुन्छः प्रधानमन्त्री ओली ★   ‘ग्लोबल साउथ’ मुलुकहरू एकताबद्ध हुनुपर्छः उपाध्यक्ष पोखरेल ★   उपनिर्वाचनमा उठ्ने प्रत्यासीको टुङ्गो लगाउँदै दलहरू ★   कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्छः उपप्रधानमन्त्री सिंह ★   ओसिएमसीको प्रथम राष्ट्रिय सम्मेलन आजदेखि सुरु ★   युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत नेपालमा ★   उपराष्ट्रपति यादवद्वारा नेपाली क्रिकेट टोलीलाई बधाइ ★   आजबाट नागढुङगा सडकखण्ड एक साताका लागि दिनमा आंशिक रुपमा बन्द हुने ★   राजनीति भनेकै सेवा गर्ने उत्कृष्ट स्थल होः उपप्रधानमन्त्री सिंह ★   शैक्षिक नतिजा सुधारमा ध्यान दिन मन्त्री भट्टराईको आग्रह ★   पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन : अदालत ★   नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार ★   राष्ट्रपति पौडेल बाकुबाट स्वदेश प्रस्थान ★   नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँ ★   चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुरको ऐतिहासिक स्थल अवलोकन ★   आइटी उद्योगमार्फत रोजगार सिजर्ना गर्न सकिन्छः सञ्चारमन्त्री गुरुङ ★   ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’ ★   राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता ★   चिसो मौसमबाट बच्न विज्ञको सुझाव

राष्ट्रिय

ससंद् विघटनको विरोधमा विवेकशीलको ‘म नागरिक’ आन्दोलन

रतिनिधिसभा विघटनको विरोधमा नागरिकले हरेक गलतको विरुद्ध आवाज उठाउने भन्दै विवेकशीलले प्रतिकात्मक रुपमा काठमाडौँको माइतीघर मण्डलामा ‘म नागरिक’ आन्दोलन प्रदर्शन गरेको छ । ...

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

सप्तरीमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । ...

आगलागीको ४० घण्टापछि मात्रै पुग्यो प्रदेश सरकार

आगलागी भएको करिब ४० घण्टापछि अर्थात् बिहीबार बिहानमात्र प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीसहितको टोली केही राहत बोकेर प्रभावित क्षेत्र पुगेको हो । ...

प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशविरुद्ध परेको अवहेलना मुद्दा सुनुवाइ हुँदै

प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशविरुद्ध परेको अदालतको अवहेलनाको पाँच वटै मुद्दामा आज सुनुवाइ हुँदैछ । सबै मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ । ...

मनाङको नासो गाउँपालिकामा लागेको आगो, निभाउने प्रयास जारी

मनाङको नासो गाउँपालिकाको थोचेमा मङ्गलबार रातिदेखि लागेको आगो निभाउन सकिएको छैन । ...

भ्रष्टाचार हुने देशहरुमध्ये नेपाल १ सय १७ औं स्थानमाः ट्रान्सपरेन्सी इन्टरनेशनल

ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा झन् भ्रष्टाचार बढेको जनाएको छ । ...

एनएमबि बैंकका शेयरधनीहरुका लागि वितरणयोग्य नाफा १ अर्ब ५१ करोड

आर्थिक वर्ष २०७७÷७८ को दोश्रो त्रैमाससम्म एनएमबि बैंकले १ अर्ब ६१ करोड नाफा कमाउन सफल भएको छ । ...

श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । ...

हिमालय एयरलाइन्स र यती एयरलाइन्सबिच रणनीतिक साझेदारी

हिमालय एयरलाइन्स र यती एयरलाइन्सबिच व्यावसायिक सहकार्य हुने भएको छ । ...

टी—१० लिग आजसाँझ ६ बजेदेखि सुरु हुुदै

चौथो संस्करणको आबुधाबी टी—१० लिग क्रिकेट आजदेखि युएईमा सुरु हुँदैछ । यस पटक चार नेपाली खेलाडी टी—१० लिगमा रहेकाले नेपालमा पनि यसको चासो र चर्चा बढेको छ । ...