२१ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   तनहुँ र म्याग्दीमा भित्र्याउने बेलाको धानबालीमा वर्षाले क्षति ★   पाँच केजी सुनसहित विमानस्थलबाट तीन जना पक्राउ ★   लक्ष्मीनारायण मठका हरिणको उद्यानमा व्यवस्थापन ★   छठका लागि भारतबाट ५० लाखका केरा आयात ★   यस वर्षको तिहारमा ५० करोड बराबरको फूलको कारोबार ★   सरकारविरुद्ध शेखरको शृंखलाबद्ध असन्तुष्टि ★   स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ? ★   बसको ठक्करबाट एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते ★   ४७औं राष्ट्रपति आजै चुनिँदै, ट्रम्प र ह्यारिस कसले मार्ला बाजी ? ★   मन्ट्रियल पर्यटन मेलामा नेपाल सहभागी ★   आजको मौसमः देशका अधिकांश भागमा मौसम सफा रहने ★   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरिदैँ, दैनिक १० घण्टा उडान बन्द हुने ★   राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको आजको खरिद–विक्रीदर ★   भुइँकटहर खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्दै विष्ट ★   छठ पर्व मनाउन बागमती नदीमा धाप ड्यामको पानी छाडिने ★   आजदेखि तीन सय त्रियासी वर्ष पुरानो कार्तिक नाच सुरु गरिंदै ★   छठ पर्वको दोस्रो दिनः आज ‘खरना’ विधिको तयारी गरिंदै ★   राष्ट्रपति पौडेल अजरबैजान जानुहुने ★   चाडपर्वमा बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु ★   उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका

राष्ट्रिय

श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । ...

हिमालय एयरलाइन्स र यती एयरलाइन्सबिच रणनीतिक साझेदारी

हिमालय एयरलाइन्स र यती एयरलाइन्सबिच व्यावसायिक सहकार्य हुने भएको छ । ...

टी—१० लिग आजसाँझ ६ बजेदेखि सुरु हुुदै

चौथो संस्करणको आबुधाबी टी—१० लिग क्रिकेट आजदेखि युएईमा सुरु हुँदैछ । यस पटक चार नेपाली खेलाडी टी—१० लिगमा रहेकाले नेपालमा पनि यसको चासो र चर्चा बढेको छ । ...

सुनको मूल्य विस्तारै ओरालो लाग्दै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । ...

दाहाल— नेपालद्धारा ससंद् विघटनविरुद्ध आन्दोलनलाई अझ शसक्त बनाउने निर्णय

राजनीतिक रुपमा विभाजित नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल खेमाले माघ २८ गते प्रधानमन्त्री केपी ओलीविरुद्धको प्रर्दशनलाई अहिलेसम्मकै ठूलो बनाउने निर्णय गरेको छ । ...

प्रधानमन्त्रीले पशुपति पुगेर विशेष पूजा गरेको विषयमा सूर्य थापाद्धारा आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपति पुगेर विशेष पूजा गरेको विषयमा भइरहेको टिका टिप्पणीप्रति उनका प्रेस सल्लाहाकार सूर्य थापाले आपत्ति जनाएका छन् । ...

अधिवक्ताद्धारा प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा रिट

प्रतिनिधिसभा विघटनबारे सुनुवाइ भइरहँदा सर्वोच्च अदालतमा ‘अवहेलना मुद्दा’ को लर्को लागेको छ । ...

पार्टीबाट निकालेर ’इन्टरनेसनल प्रहसन’ गरियो प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्नुलाई तमासा गरेको भन्दै व्यङ्ग्य गरेका छन् । ...

पुलिस क्लबलाई पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश

नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ...

धुर्मुस सुन्तली फाउण्डेसनलाई थप चार करोड रुपैयाँ सहयोग

धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका २० मा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार धुर्मुस सुन्तली फाउण्डेसनलाई थप चार करोड रुपैयाँ सहयोग गरेको छ । ...