१२ असोज २०८१, शनिबार
भर्खरै
★   प्रधानमन्त्री ओली र लक्जेम्बर्गका प्रधानमन्त्रीबीच भेटवार्ता ★   काठमाडौँ उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’ ★   तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको अनुरोध ★   देशभर उत्पन्न भएको मौसमको प्रतिकूलका कारण त्रिविको परीक्षा स्थगित ★   आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   पहिरोमा पुरिएको बसबाट दुई जनाको शव निकालियो ★   दश घण्टामा दमौली–चापाघाट सञ्चालनमा ★   भक्तपुरका १५ बस्ती डुबानमा, उद्धार कार्य जारी ★   बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा थुनिए ३४ जना ★   विपद् प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : मन्त्री गुरुङ ★   सुनकोशीले बगायो गाईघाट–दिक्तेल सडकको सुनकोशी पुल ★   दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता दिन मन्त्रालयको निर्देशन ★   काठमाडौँबाहिरका आठ विमानस्थलमा आन्तरिक उडान सञ्चालन ★   मन्त्रालयद्वारा सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन ★   जी–७७ र चीनलाई परराष्ट्रमन्त्री डा राणाको आग्रह ★   बाढीपहिरो अपडेट : काठमाडौँ उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ जनाको मृत्यु (नामावलीसहित) ★   पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित ★   बाढीपहिरो अपडेट : विपद्मा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता ★   बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपति पौडेलको चिन्ता ★   चलिरहेका सबै परीक्षा स्थगित गर्ने आपत्कालीन समन्वयात्मक बैठकको निर्णय

राष्ट्रिय

बागमती प्रदेशसभाः आजदेखि बजेटमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदै

बागमती, असार ६ गते । बागमती प्रदेशसभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ । आज बिहान ११ बजे सुरु हुने बैठकमा आगामी आवको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमा छलफल हुने ...

बागमती नगरपालिकास्थित रायमाझी चोकमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

प्रतिकात्मक तस्वीर सर्लाही, असार ६ गते । बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको ...

मध्यपहाडी लोकमार्गः धारापानी–झिनडाँडाखण्डमा स्तरोन्नति सुरु

फाइल तस्वीरम्याग्दी, असार ६ गते । धौलागिरि गाउँपालिका–७ धारापानीदेखि धारापानी–ताकम–शिवाङ–झिनडाँडासम्मको सडक स्तरोन्नति थालिएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना सडकअन्तर्गत धौलागिरि गाउँपालिकाको धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेलको काम सुरु भएको ...

पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध

फाइल तस्वीरलमजुङ, असार ६ गते । पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ...

ट्रयाक खुलेको १८ वर्षपछि ग्रामीण सडक कालोपत्र गरिँदै

फाइल तस्वीरबागलुङ, असार ६ गते । बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा– जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकार र जैमिनी नगरपालिकाले विनियोजन गरेको ५० लाख रुपैयाँ गरी एक करोड ...

शहीद लालध्वजमार्ग स्तरोन्नति गरिँदै

फाइल तस्वीरतनहुँ, असार ६ गते । शुक्लागण्डकी नगरपालिकादेखि व्यास नगरपालिकासम्म जोडिने शहीद लालध्वजमार्ग स्तरोन्नतिको काम सुरु भएको छ । शुक्लागण्डकी नगरपालिका–१ थप्रेकदेखि व्यास नगरपालिका–६ सिन्धुसम्म जोडिने उक्त मार्ग स्तरोन्नतिका लागि जिल्ला पूर्वाधार विकास कार्यालय बोलपत्र ...

नेपाल स्काउट समय सापेक्ष रुपान्तरण हुनुपर्छ: मन्त्री श्रेष्ठ

फाइल तस्वीरकाठमाडौँ, असार ५ गते । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाल स्काउट समय सापेक्ष रुपान्तरण हुनुपर्ने बताउनुभएको छ । ७३औँ स्थापना दिवसको सन्दर्भमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले परिवर्तन आत्मसाथ गर्दै स्काउटको मूल्य मान्यता ...

संसदीय अभ्यासका विविध पक्षका बारेमा अध्ययन गर्दैछु: सांसद परियार

फाइल तस्वीरकाठमाडौँ, असार ५ गते । म चार महिनाअघि वि सं २०८० फागुनदेखि राष्ट्रिय सभाको सदस्यका रुपमा पहिलो पटक संसदीय अभ्यासमा प्रवेश गरेको हुँ । त्यसअघि संसदीय अभ्यास के कसो होला भन्ने कौतुहल भइरहन्थ्यो । ...

ललितपुर महानगरको नीति तथा कार्यक्रम: आयोजना र श्रम बैङ्क

फाइल तस्वीरललितपुर, असार ५ गते । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा आयोजना बैङ्क र श्रम बैङ्कलाई समेटेको छ । महानगरप्रमुख चिरीबाबु महर्जनले प्रस्तुत गर्नुभएको आव २०८१/८२ को नीति तथा कार्यक्रममा ...

मनसुनजन्य घटनाका समयमा समन्वय र सहकार्य गरी काम गर्नुस्: मन्त्री शर्मा

फाइल तस्वीरकाठमाडौँ, असार ५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी मनसुनजन्य घटना बाढीपहिरो, डुवान र चट्याङबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न मातहतका निकायलाई सम्र्पक, समन्वय र सहकार्य गरी कार्य गर्न निर्देशन दिनुभएको ...