२५ माघ २०७७, आइतबार
नेपाली कांग्रेसका तर्फबाट प्रदेश २ का प्रदेश सभा सदस्य राजेश्वर साह तेलीले प्रदेश २ का मुख्यमन्त्री देखि मन्त्रीसम्म जनताको हितमा काम गर्नेको सट्टा आफ्ना लागि गाडी किन्न व्यस्त रहेको आरोप लगाएका छन् । ...
२५ माघ २०७७, आइतबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर थप १ सय १९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको छ ...
२५ माघ २०७७, आइतबार
प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई विरुद्ध परेको अविश्वासको प्रस्ताव प्रदेशसभा बैठकमा आजै पेस गरिने भएको छ । ...
२५ माघ २०७७, आइतबार
विवेकशील साझा पार्टीले बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीय किशोरी भागरथी भट्टको बीभत्स हत्या भएको घटनाको ढिला नगरी निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेको छ । ...
२५ माघ २०७७, आइतबार
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध स्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकास र सम्मृद्धिको यात्रामा पछि परेको बताएका छन् । ...
२५ माघ २०७७, आइतबार
नेकपा प्रचण्ड–माधव निकट युवा विद्यार्थीहरुले संसद विघटनविरुद्ध सिंहदरबार घेराउ गरेका छन् । ...
२५ माघ २०७७, आइतबार
अस्ट्रेलिया सरकारले कोरोनाभाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई डिजिटल कोभिड भ्याक्सिन प्रमाणपत्र दिने योजना सार्वजनिक गरेको छ । ...
२५ माघ २०७७, आइतबार
सडकमा हिउँ जमेका कारण अवरुद्ध त्रिभुवन राजपथमा हिउँ हटाइएपछि सवारी साधन चल्न थालेका छन् । ...
२५ माघ २०७७, आइतबार
संसद विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा आजको बहस सुरु भएको छ । १९ माघदेखि सरकारी वकिलहरुले सरकारको पक्षमा बहस गर्दै आएका छन् । ...
२५ माघ २०७७, आइतबार
बनेपा नगरपालिका–१० मा विभिन्न पार्टी परित्याग गरी ८५ राजनीतिकर्मी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । ...