०५ असोज २०८१, शनिबार
भर्खरै
★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट

राष्ट्रिय

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं – जसपा का नेताहरुसँग छलफल गर्नु भन्दाअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक आह्वान गरेको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ...

संसदीय दलको नेता चयन गर्दै जसपा

काठमाडौं – पार्टीको संसदीय दलको नेता चयनलगायत विषयबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक सिंहदरबारमा अपराह्न शुरु भएको छ । बैठकले पार्टीको संसदीय दलको विधान पारित गर्नाका साथै संसदीय दलको नेता ...

आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्छः अध्यक्ष दाहाल

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जरूरी प¥यो भने आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्ने बताउनुभएको छ । त्यस्तो आन्दोलन हिंसात्मक नहुने समेत अध्यक्ष प्रचण्डको भनाइ रहेको छ ।बुटवलमा आज राष्ट्रिय ...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट भएको छ । बिहीबार सुनको मूल्य सामान्य बढेता पनि शुक्रबार भने ६ सय रुपैयाँले घटे्को छ ।बिहिबार ८६ हजार ८ सय रुपैयाँमा ...

अध्यक्ष ठाकुरलाई दलको नेता चयन गर्ने जसपाको तयारी

काठमाडौं — जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय बैठक बिहीबारका लागि आह्वान गरिएको छ । सो बैठकले अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको पार्टी स्रोतले जानकारी दिएको छ ।सिंहदरबारस्थित रहेको जसपा ...

अदालतको आदेश नआउँँदा नेकपाका १० कार्यकर्ता कारागारमै

काठमाडौं – सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् ।विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला ...

मोबिल तथा इनामेल कालोबजारी गर्ने एक व्यापारी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली मोबिल बनाएर कालोबजारी गर्ने १ जना व्यापारीलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका –११ जनपथ टोलमा शङ्करलाल खेम्कालाई बिहीबार पक्राउ गरिएको प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक मानबहादुर राईले ...

नेकपा एमालेको केन्द्रीय समितिको बैठक बोलाउने तयारी

काठमाडौं – नेकपा एमालेले केन्द्रीय समितिको बैठक बोलाउने विषयमा छलफल अगाडि बढाएको छ । नेताहरुबीच आगामी चैत १ गतेलाई बैठक बोलाउने अनौपचारिक कुराकानी भएपनि ठोस निर्णय नभएको नेताहरुले जानकारी दिएका छन् ।महासचिव ईश्वर पोखरेलको सचिवालयका ...

तेस्रो राष्ट्रिय घरवास कार्यशाला शुरु

काठमाडौं – ‘प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध मुलुक निर्माण होमस्टेको अभियान’ भन्ने नाराका साथ आजदेखि शुरु हुने तेस्रो राष्ट्रिय कार्यशाला गोष्ठीका लागि मुलुकभरका होमस्टे (घरबास) सञ्चालकहरू सुर्खेतमा भेला भएका छन् । कोरोना भाइरस ...

असन्तुष्टलाई सम्मानजनक व्यवहार गरिन्छ ः नेता नेम्वाङ

काठमाडौं – नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङले पार्टीमा असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा संसदीय दलका उपनेता नेम्वाङले एमाले र नेकपा (माओवादी केन्द्र)बीचको एकता भई बनेको नेपाल ...