०५ असोज २०८१, शनिबार
भर्खरै
★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण

राष्ट्रिय

ओलीलाई प्रश्न सोधेर जवाफ दिने नेपाल पक्षको तयारी

काठमाडौं – एमालेको माधव नेपाल पक्षले समयसीमाभित्रै स्पष्टीकरणको जवाफ दिने लागेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको तीनदिने स्पष्टीकरणको म्याद आज सकिँदैछ । नेपाल पक्षका एक नेताको भनाइ अनुसार स्पष्टीकरणको जवाफसहित केपी शर्मा ...

मुख्यमन्त्री राईको पद जोगियो

काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल पक्ष मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिनको लागि सहमत भएको छ । नेकपाको नेपाल पक्ष सहमत भएसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद पनि ...

बङ्गबन्धुको जन्मशतवार्षिकीमा राष्ट्रपतिको भ्रमणले बढाएको गरिमा

काठमाडौं – बंगलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशतवार्षिकी तथा बंगलादेश स्वतन्त्र भएको स्वर्णाेत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्पन्न दुईदिने राजकीय भ्रमणले दुई देशबीचको घनिष्ठता थप बढाएको छ । गत वर्षदेखि शुरु भएको शतवार्षिकी समारोहमा ...

रुरु जलविद्युतले चैत २० देखि आईपीओ निष्काशन गर्दै

काठमाडौं – रुरु जलविद्युत परियोजनाले चैत २० गतेबाट आईपीओ निष्काशन गर्न लागेको छ । कम्पनीले अङ्कित मूल्यमा २० रुपैयाँ प्रिमियम मूल्य थप गरि प्रतिकित्ता १ सय २० रुपैयाँमा आईपीओको निष्कासन गर्न लागेको कम्पनीले जानकारी दिएको ...

अब प्रभावमा आधारित मौसम पूर्वानुमान

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसम पूर्वानुमानको बुलेटिन जारी गर्ने गरेको छ । त्यसमा “नेपालमा फलानो/फलानो प्रदेशको उच्च पहाडी क्षेत्रमा मौसम यस्तो हुनेछ र हिमाली क्षेत्रमा यस्तो हुनेछ”, भन्ने उल्लेख ...

यही शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्दै कामपा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक यही चैतको तेस्रो सातादेखि लागू गर्ने भएको छ । कामपाको २०७७ असोजमा बसेको १९औँ कार्यपालिका बैठकले यही शैक्षिक सत्रदेखि स्थानीय भाषाको पुस्तक लागू गर्ने निर्णय गरेअनुरुप कामपा ...

आज देशभर १ सय ८८ जनामा कोरोना पुष्टि

काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार आज नेपालमा थप १ सय ८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ । ...

आइसफल डाक्टरको टोली सगरमाथा आधार शिविरमा

सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न सात जना आइसफल डाक्टरको टोली सगरमाथा आधारशिविर पुगेको छ । विगत लामो समयदेखि दोस्रो शिविरसम्म बाटो बनाउँदै आएको विशेषज्ञको टोली यही फागुन २५ गते आधारशिविर पुगेको त्यहाँबाट आइसफल डाक्टर ...

प्रतिनिधिसभामा तीन वार्षिक प्रतिवेदन पेश

काठमाडौं – प्रतिनिधिसभामा न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदनसमक्ष ती दुवै प्रतिवेदन ...

हामी पार्टी पनि फुटाउँदैनौ, मैदान पनि छोड्दैनौ: नेता नेपाल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीसँगको लडाईमा मैदान पनि नछोड्ने र पार्टी पनि नफुटाउने सन्देश दिनुभएको छ । उहाँले आफू पार्टीमा विकर्सित पछिल्लो अवस्थाबाट अलिकति पनि विचलित नभएको भन्दै नेता कार्यकर्ताहरुलाई ...