०३ असोज २०८१, बिहिबार
भर्खरै
★   एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी ★   यस्तो छ, राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी विनिमय दर ★   पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा ★   आजको मौसमः देशको पहाडी भू–भागमा आंशिक बदली हुने ★   मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्दै ★   पक्की मोटरेवल पुल बनेपछि प्रयोगविहीन हुन पुग्यो झोलुङ्गे पुल ★   संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छः सभापति देउवा ★   सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटोः अध्यक्ष प्रचण्ड ★   संविधान संशोधनको प्रक्रिया प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातर्फ अग्रसर हुनुपर्छः अध्यक्ष दाहाल ★   नेपालको संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज होः सभामुख घिमिरे ★   मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड ★   संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षाेल्लासका साथ मनाइँदै ★   संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छः राष्ट्रपति पौडेल ★   भरतपुर महानगरद्वारा उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान ★   जम्मू–कश्मीर विधानसभा चुनावमा ५९ दशमलव १९ प्रतिशत मतदान ★   इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन ★   इन्द्र देवतालाई भक्तपुर घुमाउँदै देवगृह भित्र्याइ जात्रा सम्पन्न ★   ‘स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा’ ★   ‘अलमलियो आर्थिक लोकतन्त्र, कर प्रणालीमा पुनःसंरचना आवश्यक’ ★   कानुनी रुपमा प्रदेशलाई बलियो बनाउनुपर्ने मुख्यमन्त्री आचार्यको जिकिर

राष्ट्रिय

जनशक्ति र भेन्टिलेटरको अभावमा कोरोना सङ्क्रमितको मृत्यु

जनकपुरधाम – भेन्टिलेटर नपाउँदा महोत्तरीमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला अस्पताल जलेश्वरमा थन्काएर राखिएको भेन्टिलेटर जडान नहुँदा अक्सिजनको सपोर्टमा उपचार गराइरहेका महोत्तरी गाउँपालिका–४ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । ...

बलमिच्याइँ गरी आयोगमा पदपूर्ति गर्न खोज्नु अलोकतान्त्रिक कार्य हो : वरिष्ठ नेता नेपाल

काठमाडौं – नेकपा एमाले नेता माधवकुमार नेपालले गलत बाटो प्रयोग गरेर अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नु भएको छ । अध्यादेशमार्फत् बलमिच्याइँ गर्न नहुने वरिष्ठ नेता नेपालको अडान छ । ...

साँझ ५ बजेका लागि बोलाइयो मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनु भएको छ । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एक मन्त्रीले जानकारी दिनुभएको छ । मन्त्रीका अनुसार बैठकको एजेण्डाबारे पूर्वजानकारी ...

संसद् सचिवालयका १ सय ६० जनामा कोरोना पोजेटिभ

काठमाडौँ– संसद् सचिवालयमा सांसद तथा कर्मचारीहरुको गत बैशाख २२, २३ र २४ गते गरिएको १ हजार २ सय ३५ जनाको पिसिआर परीक्षणमा १ सय ६० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । २ सय ५ ...

प्रधानमन्त्रीको अहंकारले पार्टी र राजनीति नै ध्वस्त हुने सङ्केत

काठमाडौं– कोरोना भाइरस सङ्क्रमणको महामारीका बीचमा यतिबेला देशमा राजनीतिको पारो निकै तातेको छ । सत्ता टिकाउन प्रधानमन्त्री केपी शर्मा ओली समूह दिन रात नभनी आफ्ना विपक्षीहरुलाई फकाउन लागि परेको छ । पार्टी भित्रैका प्रतिपक्षीका रुपमा ...

ओलीद्धारा बोलाइएको संवैधानिक परिषद्को बैठकमा भाग लिदैनौं : सभापति देउवा

प्रेस विज्ञप्तिमा यस्तो भनिएको छ ःलोकतान्त्रिक पद्धतिमा संविधान बमोजिम संवैधानिक निकायहरुले सरकारको काम कारवाहीको समेत अनुगमन अनुसन्धान गर्ने भएको हुँदा यी निकाय अनिवार्य रूपले स्वतन्त्र र निष्पक्ष हुनुपर्ने हुन्छ । तसर्थ, संवैधानिक निकायको नियुक्तिका लागि ...