०३ असोज २०८१, बिहिबार
भर्खरै
★   एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी ★   यस्तो छ, राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी विनिमय दर ★   पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा ★   आजको मौसमः देशको पहाडी भू–भागमा आंशिक बदली हुने ★   मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्दै ★   पक्की मोटरेवल पुल बनेपछि प्रयोगविहीन हुन पुग्यो झोलुङ्गे पुल ★   संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छः सभापति देउवा ★   सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटोः अध्यक्ष प्रचण्ड ★   संविधान संशोधनको प्रक्रिया प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातर्फ अग्रसर हुनुपर्छः अध्यक्ष दाहाल ★   नेपालको संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज होः सभामुख घिमिरे ★   मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड ★   संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षाेल्लासका साथ मनाइँदै ★   संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छः राष्ट्रपति पौडेल ★   भरतपुर महानगरद्वारा उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान ★   जम्मू–कश्मीर विधानसभा चुनावमा ५९ दशमलव १९ प्रतिशत मतदान ★   इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन ★   इन्द्र देवतालाई भक्तपुर घुमाउँदै देवगृह भित्र्याइ जात्रा सम्पन्न ★   ‘स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा’ ★   ‘अलमलियो आर्थिक लोकतन्त्र, कर प्रणालीमा पुनःसंरचना आवश्यक’ ★   कानुनी रुपमा प्रदेशलाई बलियो बनाउनुपर्ने मुख्यमन्त्री आचार्यको जिकिर

राष्ट्रिय

जनता समाजवादी पार्टी प्रधानमन्त्रीको विपक्षमा

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने जानकारी गराएको छ । आज बिहान मात्रै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर बालुवाटार पुगेका जसपाका अध्यक्ष महन्थ ...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

बुटवल – राष्ट्रिय राजनीति तातिरहेको बेला लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध पुनः आज अविश्वासको प्रस्ताव दर्ता भएको छ ।प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र ...

जसपाका महन्थ र कांग्रेस सभापति देउवाबीच भेट

काठमाडौं – वर्तमान राजनीति गतिरोधको अन्त्य र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यून गर्न प्रतिपक्षी दलहरुले मोर्चा कस्दै लगेका छन् । यसैक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ...

प्रतिपक्षी दलका सभापति र सभामुखको उपस्थित विनै संवैधानिक परिषद्को बैठक

काठमाडौं – प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषद्को बैठक केही सुरु भएको छ । प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल र सभामुख सहित पाँच जना सदस्य रहेको संवैधानिक परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस का सभापति र ...

अक्सिजनको समस्या सम्बोधन गर्न काङ्ग्रेसको माग

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अस्पतालहरुमा अक्सिजन कमीको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । देशलाई आवश्यक पर्ने अक्सिजन सहितको सिलिन्डरको आपूर्ति गर्न र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न सरकारसँग ...

बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । हप्ताको दुई पटक सोमबार र बिहीबार नियमित बस्ने मन्त्रिपरिषद्को बैठक बस्ने गर्दछ । आकस्मिक रुपमा अहिले बसेको मन्त्रिपरिषद्को बैठक बैशाख २७ गतेको विश्वासको मत ...

ओली–नेपालको सक्रियताले प्रतिपक्षी दलहरु सशङ्कीत, संसद् विघटनको आशङ्का

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भोलि आइतबार संसद्मा अविश्वासको प्रस्ताव दर्ता हुने भएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन सक्ने अवस्था नदिएमा कुनै पनि बेला प्रतिनिधिसभा विघटन गर्ने सोचमा रहेको बुझिन्छ । यसैबीच ...

आज मात्रै ८ हजार ४ सय १८ मा कोरोना पुष्टि, ५३ को मृत्यु

काठमाडौं –पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ४ सय १८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार नेपालमा ९ हजार ...

नेकपा अध्यक्ष पुष्पकमल दाहालद्धारा संवैधानिक परिषद्को बैठक स्थगित गर्न आग्रह

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठकमा नजान सदस्यहरुलाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संवैधानिक परिषद्को बैठक बेलाउनु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा ...