०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सङ्घीयता स्वीकारे पनि मानसिकतामा अझै एकात्मक शासन व्यवस्था कायम रहँदा अन्तरद्वन्द्व छः मुख्यमन्त्री लामा ★   त्रियुगा नगर अस्पताल सञ्चालन ★   शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै ★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा ★   पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण ★   बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव ★   अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस ★   देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा हल्का वर्षा ★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान ★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो ★   हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट ★   पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित ★   नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर ★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ

राष्ट्रिय

वरिष्ठ साहित्यकार तथा प्राध्यापक सुवेदीको निधन

काठमाडौं – वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज सोमबार बिहान निधन भएको छ । उनको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स ...

पत्रकारहरुका समस्या सहजीकरण गर्न सीसीटी गठन

काठमाडौं – कोभिड–१९ दोस्रो लहरको महामारीमा पत्रकारहरूका समस्या समाधानका लागि सहजीकरण गर्न कोरोना केयर टिम (सीसीटी ) गठन भएको छ । प्रेस सङ्गठन नेपाल प्रतिष्ठान प्रदेशको आइतबार बसेको बैठकले प्रतिष्ठान प्रदेशका सह–संयोजक रघुनाथ बजागाईंको संयोजकत्वमा ...

सुनको मूल्य बढेर ९२ हजार ८ सय रुपैयाँ

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेको छ । हप्ताको पहिलो दिन हिजो आइतबार एकै दिन प्रतितोला ९ सय रुपैयाँले बढेर ९२ हजार ...

पार्टीलाई नयाँ सिराबाट चलाउन माओवादी केन्द्रका अध्यक्षबाट सुझाव दिन आग्रह

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीलाई नयाँ ढङ्गले सञ्चालन गर्न पार्टीका नेता तथा कार्यकताहरुसँग राय सुझाव माग्नु भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत् पार्टी आन्दोलनको ...

विज्ञताभन्दा बाहिर गएर नबोल्न नेपाल स्वास्थ्य व्यवसायी परिषद्को आग्रह

काठमाडौं – नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले विज्ञप्ती जारी गर्दै स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस सङ्क्रमणको बारे आफ्नो विज्ञताभन्दा बाहिर गएर नबोल्न आग्रह गरेको छ । परिषद्ले आइतबार सूचना जारी गर्दै परिषदमा दर्ता भएका स्वास्थ्यकर्मीलाई आफ्नो विज्ञता भएका ...

थप ७ हजार ३ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ सय ४५ जनाको मृत्यु

उपत्यकाभित्र भक्तपुरमा २ सय ९२, ललितपुरमा ४ सय ३६ र काठमाडौंमा १ हजार ८ सय ८१ जना गरी जम्मा २ हजार ६ सय ९ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा.गौतमले जानकारी दिनुभएको छ । यसैगरी ...

दश महिनामा राजश्व सङ्कलन लक्ष्यको नजिक, पूँजीगत खर्चभने ३५ दशमलब ६४ प्रतिशत

काठमाडौं– सरकारले चालु आर्थिक वर्षको लागि छुट्याएको पूँजीगत बजेट खर्च हुन सकेन । आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहँदा आ.व. २०७७/०७८ को लागि विनियोजन गरेको पूँजीगत बजेटको केवल ३६ प्रतिशत मात्र खर्च भएको ...

सङ्क्रमितको दर बढ्दै गएकोले अक्सिजन सिलिण्डरको व्यवस्थापनमा गम्भीर हुन विज्ञहरुको सुझाव

काठमाडौं – कोभिड –१९ सङ्क्रमितको उपचारमा अक्सिजन सिलिण्डरको चरम अभाव भएको भन्दै व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीका कारण उत्पन्न सङ्कट समाधानका विषयमा विज्ञ तथा निजी क्षेत्रका ...