०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल ★   रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै ★   संविधानको उपलब्धिः वातावरणीय अधिकारमा चुलिँदै चासो ★   मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावनाले किसानहरु चिन्तित्

राष्ट्रिय

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा लाग्ने : कानुनविद्

काठमाडौं – प्रतिनिधिसभा विघटनका लागि सिफारिस गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र त्यसलाई सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न सकिने कानुनविद्हरूले बताउनु भएको छ । गत फागुन ११ मा सर्वोच्च अदालतले ...

पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ७ जनामा कोरोनाको सङ्क्रमण, १ सय ७७ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ६ सय ७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै १ सय ७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसअघि ...

अर्थ मन्त्रालयद्वारा अत्यावश्यक उपकरण जडान गर्न ५ अर्ब ५१ करोड बजेट सुनिश्चित

काठमाडौं –स्वास्थ्य मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले केन्द्रिय, प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालहरुमा अत्यावश्यक उपकरण जडान गर्न साढे ५ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरेको छ । शुक्रबार थप १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयु ...

कसले पाउला त प्रधानमन्त्रीमा नियुक्ति ?

काठमाडौं – संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समय सकिनै लागेको छ । बिहीबार राष्ट्रपतिले नयाँ सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्मको मात्रै समय दिनु ...

एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूसँग रहेको दावीसहित शीतलनिवासमा ओलीको जम्काभेट

काठमाडौं – विपक्षी दलका नेताहरु १ सय ४९ सांसदको हस्ताक्षर आफ्नो पक्षमा रहेको दावी सहित शीतलनिवास पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली एमालेका १ सय २१ जना सांसद आफूसँग रहेको दावीसहित सोबारे जानकारी गराउन शीतलनिवास ...

१४९ सांसदहरुको हस्ताक्षर सहित नेताहरु शीतलनिवास

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित भएको एक साताभित्रै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका निम्ति आह्वान गर्नुभएको हो । हिजो साँझ देखि २१ घण्टाको समय दिएर संविधानको धारा ७६ (५) ...

जेठ २५ भित्र विद्यार्थीको नतिजा प्रकाशन गर्न महानगरको निर्देशन

ललितपुर – ललितपुर महानगरले विद्यालयहरुलाई विद्यार्थीको आन्तरिक एवं वैकल्पिक विधिबाट मूल्याङ्कन गर्न निर्देशन दिएको छ । शुक्रबार शिक्षा महाशाखा प्रमुख महेन्द्र बहादुर क्षेत्रीले सूचना जारी गर्दै भौतिक उपस्थितिमा परीक्षा गराउन सम्भव नभएकोले आन्तरिक मूल्याङ्कनको आधारमा ...

संवैधानिक कदमविरुद्ध सर्वोच्चमा पुगे १३ रिट

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध १३ वटा रिट सर्वोच्चमा पेश भएको छ । विश्वासको मत प्राप्त हुने दह्रो आधार नदेखिएको भन्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ बमोजिम ...