०९ जेठ २०७८, आइतबार
काठमाडौं– जनता समाजवादी पार्टीमा एकले अर्को पक्षलाई कारवाही गर्ने म्याराथुन चलेको छ । प्रधानमन्त्री केपी शर्माको पक्ष र विपक्षमा विभाजित जनता समाजवादी पार्टीको हिजो शनिबार साँझ कार्यकारिणी समितिको बैठक अध्यक्ष उपेन्द्र यादवले बोलाउनु भयो । ...
०९ जेठ २०७८, आइतबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा विघटन गरेपछि विरोधमा रहेका विपक्षी गठबन्धन आज सर्वोच्च अदालत नजाने भएको छ । हस्ताक्षर जुटाउने कार्य अझै जुटिनसकेकाले आजका लागि सर्वोच्च नजाने र बाँकी ...
०९ जेठ २०७८, आइतबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काङ्ग्रेसलाई ‘प्रचण्ड पथ’ मा लागेको भन्दै कटाक्ष गर्नु भएको छ । काङ्ग्रेस प्रति लक्षित गर्दै प्रधानमन्त्रीले ‘कसले गराएको चुनावमा भाग लिने’ भन्दै ‘आफूले घोषणा गरेको चुनावमा भाग नलिने ...
०९ जेठ २०७८, आइतबार
काठमाडौं – ‘कोरोना महामारीविरुद्ध नेपालमा रहेका स्वास्थ्य सामग्री र सरकारी सामर्थ्य अपर्याप्त हुनु स्वभाविक हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व तयारी नहुने गरेकै कारण यो महामारी हो’भन्नुभएको छ । ओलीले महामारीका बेला नेपालमा मात्रै ...
०९ जेठ २०७८, आइतबार
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको भन्दै सोको विरुद्ध कानुन व्यवसायीहरुले रिट सर्वोच्च अदालतमा बुझाएका छन् । प्रतिनिधिसभाका बहुमत सदस्यहरुको दस्तखत सहित पेश गरिएको रिट निवेदन कोरोना भाइरस सङ्क्रणम हुने भयले ...
०९ जेठ २०७८, आइतबार
काठमाडौं – बाग्मती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित डा. खिमलाल देवकोटाले आफूलाई चुनावबाट पछि हट्न धेरै जनाले थर्काएको सामाजिक सञ्जालमार्फत् खुलासा गर्नु भएको छ । डा. देवकोटामा आफ्नो स्ट्याटस‘ भागेर लुकेर, जालसाजी गरेर केही समय त ...
०९ जेठ २०७८, आइतबार
काठमाडौं– निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) नामको पार्टी दर्ता भएको छ । एमालेका युवा नेता सङ्खुवासभाका जीवन राईको नेतृत्वमा नयाँ राजनीति दल दर्ता भएको होे ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजनको औपचारिक घोषणा ...