०६ असोज २०८१, आइतबार
भर्खरै
★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ ★   रामेछापमा बलेरो दुर्घटना, एक जनाको मृत्यु, छ घाइते ★   इजरायल र लेवनानी हिजबुल्लाह समूहबीचको तनाव बढ्यो, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त ★   ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार ★   प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता ★   दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो ★   व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ ★   मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित ★   माओवादी केन्द्रको दक्षिण एशिया सङ्गठन समितिको परामर्श बैठक सुरु ★   आज नेप्से परिसूचकमा दोहोरो अङ्कले सुधार ★   बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प ★   राप्रपाद्वारा आन्दोलनको व्यापक तयारी, निरन्तर आन्दोलनका लागि बीस हजार युवा दस्ता तयार गर्ने ! ★   नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँः मन्त्री यादव ★   आदिवासी ज्ञानले बाढीसम्बन्धी पूर्वसूचना दिन सकिन्छः पर्यटनमन्त्री पाण्डे ★   प्रधानमन्त्रीको अमेरिका भ्रमणः को–कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता

राष्ट्रिय

सङ्क्रमणको जोखिम कम भएसँगै ५४ दिनपछि निषेधाज्ञा खुकुलो बन्दै

काठमाडौं — कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि वैशाख १६ देखि जारी निषेधाज्ञा काठमाडौं उपत्यकामा भोली मङ्गलबारबाट खुकुलो हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त सुरक्षा समितिको आइतबारको बैठकले जनस्वास्थ्यका मापदण्ड ...

राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भैरहेका कामबारे जानकारी

काठमाडौं —राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कोभिड–१९ रोकथाम र नियन्त्रणमा भइरहेको कामबारे जानकारी लिनुभएको छ । उहाँले स्वास्थ्यमन्त्री मन्त्री शेरबहादुर तामाङलगायत मन्त्रालयका पदाधिकारीलाई राष्ट्रपति भवन शीतलनिवासमा आइतबार बोलाएर अहिले कोभिड–१९ सङ्क्रमण र त्यसविरुद्धको ...

नेपाल शिक्षक महासङ्घविरुद्ध ५७ लाख हिनामिनाको अभियोगमा अख्तियारमा उजुरी

काठमाडौं — नेपाल शिक्षक महासङ्घले लेबीबाट उठाएको ५७ लाख रुपैयाँ हिनामिना गरेको भन्दै तनुहँका शिक्षक रमेशबाबु भट्टराईले अख्तियार र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छानबिनका लागि निवदेन दिएका छन् । तनुहँका एक शिक्षकले नेपाल शिक्षक महासङ्घविरुद्ध ...

नेपालमा कोरोनाभाइरसको नयाँ म्युटेसन डेल्टा भेरियन्ट भेटियो

काठमाडौं —नेपालमा कोरोना भाइरसको अर्को नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको जनाएको छ । मन्त्रालयका ...

प्राथमिकताका साथ पत्रकारलाई कोरोना भाइरस विरुद्धको खोप दिन सर्वोच्चको आदेश

काठमाडौं– अग्रपंक्तिमा रही समाचार सङ्कलन गर्ने पत्रकारलाई प्राथमिकताका साथ कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप दिने व्यवस्था मिलाउन सर्वोच्च अदालतद्वारा सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले समाचार सङ्कलनका क्रममा ...

असार ८ गतेदेखि जोरविजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन हुने

काठमाडौं– काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो हुने भएको छ । उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई केही खुकुलो बनाउने निर्णय गरेको हो । उक्त बैठकले उपत्यकामा जोर बिजोर प्रणाली लागू गरेर निजी सवारी ...

पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका २ हजार ४ सय ४२ जना सङ्क्रमित थपिए

काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ४ सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ५१ जनाको मृत्यु भएको स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घन्टामा ६ हजार ६ सय ...

कोरोनाका कारण रोकिएका परीक्षा पुनः सञ्चालनको तयारीमा

काठमाडौं — कोरोना सङ्क्रमितको संख्या घट्दै गएकाले शिक्षण संस्थाहरूले निषेधाज्ञाका कारण रोकिएका परीक्षा पुनः सञ्चालनको तयारी थालेका छन् । विश्वविद्यालय, चिकित्सा शिक्षा र कक्षा १२ सहित विभिन्न परीक्षा सञ्चालनको पूर्वतयारी भइरहेको छ । चिकित्सा शिक्षा आयोगले ...

उपत्यकामा निषेधाज्ञालाई खुकुलो बनाउन बैठक बस्दै

काठमाडौं – कोरोना भाइरस महामारीले बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा लागू भएको निषेधाज्ञामा खुकुलो पार्ने तयारी भैरहेको छ । आज उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने र उक्त बैठकले आर्थिक गतिविधिलाई चलायमान गर्ने ...

उपत्यकामा मेलम्चीको पानी आउने अनिश्चित

सिन्धुपाल्चोक — वषौंदेखि खानेपानीको विकराल समस्या झेल्दै आएका उपत्यकावासीले मेलम्चीको पानी खाने धोको पुनः अनिश्चित बनेको छ । मेलम्ची नदीमा आएको भिषण बाढी र पहिरोले गर्दा मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग प्रवेशद्वारलाई बाढीले क्षति पु¥याउँदा अनिश्चितता ...