०६ असोज २०८१, आइतबार
भर्खरै
★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना ★   बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस ★   प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी ★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ ★   रामेछापमा बलेरो दुर्घटना, एक जनाको मृत्यु, छ घाइते ★   इजरायल र लेवनानी हिजबुल्लाह समूहबीचको तनाव बढ्यो, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त ★   ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार ★   प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता ★   दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो ★   व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ ★   मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित ★   माओवादी केन्द्रको दक्षिण एशिया सङ्गठन समितिको परामर्श बैठक सुरु ★   आज नेप्से परिसूचकमा दोहोरो अङ्कले सुधार ★   बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प

राष्ट्रिय

देशभर आंशिक बदली भइ केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम आंशिकदेखि पूर्ण बदली हुने भएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा समेत रहेको छ ...

के चार जना मन्त्री लिएर सरकार सञ्चालन गर्न सकिन्छ ? : प्रधानमन्त्री ओली

काठमाडौं — सर्वोच्च अदालतले जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद् विस्तारलाई आषाढ ८ गते मङ्गलबार बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी यात्रामा अङ्कुश मात्र लागेको छैन, उनका लागि दैनिक प्रशासनिक कार्यसञ्चालनमा समेत अप्ठ्यारो ...

स्थगित भएका सबै परीक्षा साउन ५ गतेदेखि हुने त्रिविको निर्णय

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले रोकिएका स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षाहरु साउन ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रक कार्यालय बल्खुका नियन्त्रक पुष्पराज जोशीले बुधबार बसेको परीक्षा बोर्ड बैठकले साउन ५ ...

मुलुकको तरल राजनीतिलाई निकास दिन पनि म नै अगाडि बढ्नुपर्ने भयो : देउवा

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट केन्द्रीय सदस्यहरुसँग पार्टी नेतृत्वमा दोहोरिने इच्छासहित सहयोग माग्दै आउनुभएको छ । उहाँले ’पार्टीलाई एक नम्बरको बनाउन र मुलुकको तरल राजनीतिलाई निकास दिन पनि म नै ...

स्थानीय तहले आगामी आर्थिक वर्षकोे बजेट आज आ–आफ्नो सभामा प्रस्तुत गर्दै

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै सबै स्थानीय तहलाई आगामी वर्षको नीति, कार्यक्रम र बजेट असार १० गतेभित्र पेस गर्न आग्रह गरिसकेको छ । सङ्घीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार ...

कुन–कुन हुन् त ५ सयभन्दा बढी सक्रिय कोरोना सङ्क्रमित रहेका जिल्लाहरु ?

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड–१९ को सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी हुने जिल्ला क्रमशः घट्दै गएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित ...

भारतद्वारा खोप निर्यातमा लगाएको प्रतिबन्धलाई खुकुलो पार्ने तयारी

काठमाडौं – छिमेकी राष्ट्र भारतले कोरोना खोप निर्यातमा लगाएको प्रतिबन्धलाई केही खुकुलो पार्ने तयारी गरेको छ । आगामी जुलाईको अन्त्यमा वा अगष्टको पहिलो साताबाट छिमेकी मुलुकहरुमा सीमित मात्रामा खोप निर्यात गर्ने भारतको गृहकार्य रहेको बताइएको ...

आन्तरिक हवाई उडान असार १७ बाट, अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

काठमाडौं – सरकारको निर्णयसँगै वायुसेवा कम्पनीले समेत टिकट बिक्रि शुरु गरेका छन् । मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान असार १७ गतेबाट शुरु ...

पार्टी एकतालाई अक्षुण राख्दै हामीले आफुलाई गतिशील तुल्याउनुपर्ने आवश्यकता छ : राप्रपा अध्यक्ष थापा

काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको भन्दै यही बेलामा धक्का दिएर आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताउनुभएको छ । आज बुधबार राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन ...

वरिष्ठ नेता नेपाल समूहद्वारा राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता, चुनाव चिन्ह कलम

काठमाडौं – निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत दर्ता भएको छ । दुई दिनअघि जीवन राई अध्यक्ष रहेको सो दल दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । पार्टीले चुनाव चिन्ह कलम पाएको छ ...