०९ असोज २०८१, बुधबार
भर्खरै
★   चटयाङ लागेर दुई जनाको मृत्यु ★   संवैधानिक अस्पष्टताका कारण प्रदेश सरकारको कामकाज प्रभावित : मुख्यमन्त्री सिंह ★   खेल र संस्कृति राष्ट्रियता प्रवर्धन गर्ने महत्वपूर्ण आधारः अध्यक्ष प्रचण्ड ★   लगानी विविधीकरण कोषको मुख्य ‘एजेन्डा’: कार्यकारी निर्देशक, नागरिक लगानी कोष ★   राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस ★   साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल ★   स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान ★   मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता ★   सुनको मूल्य निरन्तर वृद्धि, आज फेरि तोलामा सातसय रुपैयाँले बढ्यो ★   बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम ★   घान्द्रुक जाने सडक दुई महिनापछि खुल्यो ★   सहयोगका निम्ति सरकारको ध्यानाकर्षण गराउन धरानका जनप्रतिनिधि काठमाडौँमा ★   गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान ★   बाबुको हत्या अभियोगमा छोरा पक्राउ ★   परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता ★   बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन ★   मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो ★   राप्रपा नेता मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति ★   अधिकतम मूल्यभन्दा बढीमा समान बिक्री भए कारबाही गर्ने काठमाडौँ महानगरपालिकाको चेतावनी ★   लुटपाटको अभियोगमा तीन जना पक्राउ

राष्ट्रिय

कक्षा १२ को परीक्षा हुँने /नहुँनेमा अन्योलता बढेपछि राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

काठमाडौं – कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिसिएमसीलाई सिफारिस गरे संगै बोर्डको बैठक बस्न लागेको ...

बालाजु बिस्कुट कारखानामा भीषण आगलागी, क्षतिको विवरण आउन बाँकी

काठमाडौं – काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । उक्त औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट कारखानामा आगलागी भएको हो । नेबिको बिस्कुट कारखानामा गए रातिदेखि आगलागी भएको जनाइएको छ । दमकल, पानी ट्याङ्करसहित ...

आज देशभर बदली हुनेछ भने केही स्थानमा पानी पर्ने सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली हुनेछ भने केही स्थानमा पानी पर्ने सम्भावना छ । प्रदेश १, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । आज ...

ओलीले मलाई जति नै गाली गरे पनि पार्टी एकता होस् भन्ने पक्षमा छु : वरिष्ठ नेता नेपाल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकता होस् भन्ने पक्षमा रहेको बताउनुभएको छ । वरिष्ठ नेता खनाल–नेपाल समूहको आज सम्पन्न केन्द्रीय समिति बैठकलाई ...

पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न पाँच सदस्यीय कार्यदल गठन

काठमाडौं – न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालका संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । दुई दिनसम्म बसेको समितिको बैठकले देशमा बढेको महँङ्गी ...

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २९ जनामा सङ्क्रमण, २५ जनाको मृत्यु

काठमाडौं – नेपालभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य ...

डा. केसीद्वारा राज्यमन्त्री श्रेष्ठलाई हटाउनुपर्ने लगायत ५ बुँदे माग राख्दै सत्याग्रह सुरु गर्ने चेतावनी

काठमाडौं – स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई हटाउनुपर्ने लगायतका ५ बुँदे माग अघि सार्दै डा. गोविन्द केसीले आफ्नो माग पूरा नभए आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभएको छ । निजी अस्पताल सञ्चालक उमेश ...

सरकार सञ्चालनको लागि बनाएको कार्यविधि कार्यान्वयन होला त !

काठमाडौं– गठबन्धन दलले सरकार सञ्चालनको लागि कार्यविधि बनाएको छ । गठबन्धनको सरकारलाई काम गर्न सहज होस् भन्ने धेयले सरकार सञ्चालनको कार्यविधि बनाइएको हो । उक्त कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई ...

सभामुख सापकोटा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री भुषालबीच भेटवार्ता

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालबीच आज भेटवार्ता भएको छ । उहाँहरुबीचको भेटवार्तामा सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो । सभामुख ...

काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा भेरोसेल खोप केन्द्रको व्यवस्था

काठमाडौं – महानगरपालिकाको ३२ वटै वडामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन केन्द्रको व्यवस्था गरिएको छ । महानगरका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरका अनुसार खोप लगाउन आउँदा पहिलोपटक लगाएको कार्डसहितको विद्युतीय दर्ता नम्बर लिएर आउनुपर्ने र ...