१८ माघ २०८१, शुक्रबार
काठमाडौँ, माघ १८ गते । सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को आजदेखि सुरु भएको पाँचौँ अधिवेशन कानुन निर्माण र जनसरोकारका मुद्दाको सम्बोधनलगायत विषयमा फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ । ...
१८ माघ २०८१, शुक्रबार
काठमाडौँ, माघ १८ गते । सङ्घीय संसद्अन्तर्गतको अर्थ समितिले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०८१’ संसद्बाट फिर्ता लिन अनुमति दिएको छ । समितिको आज बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्बाट उक्त विधेयक ...
१८ माघ २०८१, शुक्रबार
काठमाडौँ, माघ १८ गते । सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु दुई हजार तीन सयले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु एक ...
१८ माघ २०८१, शुक्रबार
फाइल तस्वीरमकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । मकवानपुरको हेटौँडास्थित प्रदेशसभाको हलमा आज शुक्रबार बिहान ११ बजे १५औं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । सरकारले आजदेखि सुरु हुन लागिको बैठकमा केही ...
१८ माघ २०८१, शुक्रबार
काठमाडौँ, माघ १८ गते । साँखुस्थित शालीनदीमा माधवनारायणको एकमहिने कठोर व्रत गरिरहेका बर्तालुले चारदिने परदेश यात्रा सम्पन्न गरी साँखु फर्किएका छन् । बर्तालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरू गरेका थिए । पहिलो दिन शालिनदीबाट ...
१७ माघ २०८१, बिहिबार
काठमाडौँ, माघ १७ गते । श्रम ऐनमा गृह श्रमिकलाई पनि परिचयपत्र प्रदान गर्न माग गरिएको छ । गृह श्रमिक सरोकार समाज नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा गृह श्रमिकसम्बन्धी व्यवस्था श्रम ऐनमा समावेश गर्ने विषयमा सांसद, ...
१७ माघ २०८१, बिहिबार
काठमाडौँ, माघ १७ गते । महिला अधिकार महासन्धि कार्यान्वयनको अवस्थासम्बन्धी छाया प्रतिवेदन तयारी गरेको नागरिक समाजले संयुक्त राष्ट्रसङ्घको ‘सिड’ समितिमा आगामी सोमबार प्रतिवेदन पेस गर्नेभएको छ । प्रतिवेदन तयारी समिति, महिला, कानुन र विकास मञ्च ...
१७ माघ २०८१, बिहिबार
ललितपुर, माघ १७ गते । नेपालका लागि जापानका नवनियुक्त राजदूत तोरु मायदाले जापानले नेपालको विकासमा गर्दै आएको आर्थिक तथा प्राविधिक सहयोगलाई निरन्तरता दिने बताउनुभएको छ । नेपाल जाइका अलमनाई एशोसिएसन (जान) द्वारा नवनियुक्त राजदूत मायदाको ...
१७ माघ २०८१, बिहिबार
बाँके, माघ १७ गते । महोत्सवस्थलको प्रवेशद्वारमै छ, ‘पैँचो पसल’ । उक्त पैँचो पसलमा लुम्बिनी प्रदेशमा उत्पादित विभिन्न अर्ग्यानिक खाद्यवस्तु प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । महोत्सवमा आउने अधिकांश पसलमा एकैछिन भए पनि रोकिएर ...
१७ माघ २०८१, बिहिबार
काठमाडौँ, माघ १७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारी सञ्चार माध्यम समय सापेक्ष परिस्कृत गर्नुपर्ने बताउनुभएको छ । नेपाल टेलिभिजनको ४०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चार मन्त्री गुरुङले जनताले सही सूचना ...