०९ असोज २०८१, बुधबार
भर्खरै
★   ‘प्रकृति र संस्कृतिको बजारीकरण आवश्यक’ ★   ‘आइसिसी’को वरियतामा नेपाल एक स्थान तल ★   लैङ्गिक पुनर्निर्धारणलाई अनुमति दिने देशमा आफ्ना बालबालिका धर्मपुत्र/धर्मपुत्री पठाउने प्रतिबन्धलाई रुसी सांसदहरूको समर्थन ★   अफगानिस्तान ब्रिक्स सम्मेलनमा सहभागी हुन उत्सुक छ : तालिबान सरकार ★   मध्य युरोपमा घातक बाढीको सम्भावनालाई जलवायु परिवर्तनले दोब्बर बनायो ★   सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा ★   न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय ★   सुरक्षण मुद्रण केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउँछौँ : सञ्चारमन्त्री गुरुङ ★   आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक : अर्थमन्त्री पौडेल ★   वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ ★   भोलिदेखि देशभर मौसम बदली, यी ५६ जिल्ला उच्च जोखिममा ★   निष्पक्ष अनुसन्धानमा सहयोग गर्न आयोगको आग्रह ★   मनाङमा फस्टाउँदै बेमौसमीखेती ★   पदमार्ग विकास र विस्तार मापदण्डबारे अध्ययन गर्न समिति समिति गठन ★   चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि ★   नेर्पामा फलफूल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा ★   आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन ★   जलविद्युतमार्फत विपन्नलाई सम्पन्न बनाउन सरकार लागेको छ : ऊर्जामन्त्री खड्का ★   एफसी यू–२० एसियन कप छनोटअन्तर्गत नेपाल उज्वेकिस्तानसँग पराजित ★   निगमले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने

राष्ट्रिय

राष्ट्रपतिले दल विभाजन अध्यादेश स्वीकृत गर्न मिल्दैन : अग्नि खरेल

काठमाडौं – राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश स्वीकृत गर्न नमिल्ने भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले निर्वाचन विभाग प्रमुख अग्नि खरेलले यसअघि दल विभाजन गर्ने अध्यादेश आउँदा सार्वजनिक रूपमा राष्ट्रपतिमाथि प्रश्न ...

दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध युवा सङ्घको विरोध प्रदर्शन

काठमाडौं – एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले दल विभाजनसम्बन्धी अध्यादेशको विरोध प्रदर्शन गरेको छ । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेपछि अहिले साँझ नयाँ बानेश्वरमा एमालेको भ्रातृ सङ्गठन युवा सङ्घ ...

ओली सुध्रिए भने पुनः एकता हुन सक्छ : वरिष्ठ नेता नेपाल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू नयाँ पार्टी गठनको बाध्यात्मक अवस्थामा आइपुगेको बताउनुभएको छ । उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण एकताको सम्भावना न्यून बन्दै गएकाले नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता ...

एमालेद्वारा वरिष्ठ नेता नेपालसहित १४ सांसद्हरुलाई सांसद् पदबाट हटाउँदै कारबाही गर्ने निर्णय

काठमाडौं – पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको नेकपा एमालेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदहरुलाई कारबाही गर्ने निर्णय गरेको छ । संसद सचिवालयलाई उनीहरुलाई सांसद पदबाट मुक्त गर्न पत्रसमेत पठाउने तयारी ...

भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता र चेनअफ कमाण्डलाई सधैँ प्राथमिकतामा राख्ने : ऊर्जामन्त्री भुसाल

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अनियमितता र भ्रष्टाचार नगर्न मातहतका सबै कर्मचारीलाई कडा निर्देशन दिनुभएको छ । नेपाल विद्युत प्राधिकरणको ३६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री भुसालले आफूले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको ...

पछिल्लो २४ घण्टामा ३ हजार २ सय ७४ जनामा सङ्क्रमण, २७ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय ७४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभर कोरोना सङ्क्रमितको कुल संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ७ लाख ३७ हजार २ सय ९४ ...

प्रधानमन्त्री देउवा र डा. केसीबीच बालुवाटारमा भेटवार्ता, डा.केसीको माग सम्बोधन हुने सङ्केत

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीलाई छलफलका लागि बालुवाटार बोलाउनुभएको छ । सरकार समक्ष विभिन्न पाँच बुँदे माग राखेर अनशनका लागि अल्टिमेटम दिएका डा.केसीलाई प्रधानमन्त्री देउवाले छलफलका लागि बालुवाटार बोलाउनुभएको हो । डा. ...

प्रधानमन्त्रीले अध्यादेश जारी गरी मुलुकलाई अराजकतातिर धकेल्ने षड्यन्त्र रच्नुभयो : भट्टराई

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश बिना शर्त फिर्ता लिनुपर्नेे बताउनुभएको छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि आफ्नो प्रतिक्रिया दिंदै उहाँले राजनीतिक दलको विभाजनलाई सजिलो ...

केन्द्रीय सदस्यहरुको सपथ ग्रहण सहित जसपाको केन्द्रीय समीतीको बैठक सुरु

काठमाण्डौं- जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक कालिकास्थानमा सुरु भएको छ । जसपा गठन भएपछिको पहिलो केन्द्रीय कमिटीको बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुलाई सपथग्रहण गराइएको छ । ५१ सदस्यीय कार्यकारिणी समितसहित राष्ट्रिय जनता पार्टी नेपाल ...

सरकारद्वारा २० प्रतिशत निर्णायक हुनेगरी पार्टी विभाजन गर्न पाउने गरी अध्यादेश जारी

फाइल तस्वीर काठमाडौं – सरकारले २० प्रतिशतले पार्टी विभाजन गर्न पाउने गरी दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्न लागेको भनी नेकपा एमालेले दाबी गरेको छ । आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमालेको स्थायी कमिटी ...