०९ असोज २०८१, बुधबार
भर्खरै
★   ‘प्रकृति र संस्कृतिको बजारीकरण आवश्यक’ ★   ‘आइसिसी’को वरियतामा नेपाल एक स्थान तल ★   लैङ्गिक पुनर्निर्धारणलाई अनुमति दिने देशमा आफ्ना बालबालिका धर्मपुत्र/धर्मपुत्री पठाउने प्रतिबन्धलाई रुसी सांसदहरूको समर्थन ★   अफगानिस्तान ब्रिक्स सम्मेलनमा सहभागी हुन उत्सुक छ : तालिबान सरकार ★   मध्य युरोपमा घातक बाढीको सम्भावनालाई जलवायु परिवर्तनले दोब्बर बनायो ★   सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा ★   न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय ★   सुरक्षण मुद्रण केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउँछौँ : सञ्चारमन्त्री गुरुङ ★   आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक : अर्थमन्त्री पौडेल ★   वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ ★   भोलिदेखि देशभर मौसम बदली, यी ५६ जिल्ला उच्च जोखिममा ★   निष्पक्ष अनुसन्धानमा सहयोग गर्न आयोगको आग्रह ★   मनाङमा फस्टाउँदै बेमौसमीखेती ★   पदमार्ग विकास र विस्तार मापदण्डबारे अध्ययन गर्न समिति समिति गठन ★   चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि ★   नेर्पामा फलफूल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा ★   आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन ★   जलविद्युतमार्फत विपन्नलाई सम्पन्न बनाउन सरकार लागेको छ : ऊर्जामन्त्री खड्का ★   एफसी यू–२० एसियन कप छनोटअन्तर्गत नेपाल उज्वेकिस्तानसँग पराजित ★   निगमले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने

राष्ट्रिय

संसद् विघटनका सम्बन्धमा परेका २९ मुद्दा संवैधानिक इजलासमा सुनुवाई हुँदै

काठमाडौं – केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारको सिफारिसमा भएको संसद् विघटनका सम्बन्धमा परेका २९ मुद्दाको पेशी आज बुधबारका लागि तोकिएको छ । ती मुद्दाहरुको सुनुवाई १४६ जना सांसदको तर्फबाट दायर मुद्दाको टुङ्गो लगाउने न्यायाधीशहरु ...

कम्युनिस्ट एकता गरेरै छोड्ने सङ्कल्पबाट पछि नहट्ने अध्यक्ष दाहालको दावी

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै सकारात्मक शक्तिहरुलाई एकतावद्ध गरेर फेरि कम्युनिस्ट एकताको उठान गर्नुभएको छ । रामवृक्ष यादवको २७ औँ स्मृति दिवसका अवसरमा आज पार्टी कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा अध्यक्ष ...

ओली समर्थकलाई गगन थापाको कटाक्ष, अध्यादेशको विरोध गर्ने भए माफी माग्नोस्

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता गगन थापाले संसद् अधिवेशन हठात् अन्त्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत भएको बताउनुभएको छ । हिजो गलत, आज गलत, सधैँ गलत,जसले गरे पनि गलत,’ सामाजिक सञ्जालमा ट्वीट ...

पूर्ण कार्यकाल संसद् सञ्चालनको उद्देश्यका साथ अध्यादेश ल्याइएको हो : कानुनमन्त्री

काठमाडौं – कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले गठबन्धनको सहमतिमा राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको बताउनुभएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतबाटै पार्टी विभाजन गर्न सक्ने गरी अध्यादेश जारी गर्न हिजै ...

वार्षिक कार्यतालिका बनाएर काम सुरु गर्ने आयोगको तयारी, १२ हजार भन्दाबढी दरबन्दी रिक्त

काठमाडौं – शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका बनाएर काम सुरु गर्ने तयारी गरेको छ । आयोगले ल्याउने उक्त कार्यतालिका अनुसार शिक्षण अध्यापन अनुमति पत्र, बढुवा सिफारिस रिक्त दरबन्दी पूर्तिका लागि काम गर्ने गरी ल्याउन लागेको ...

कोरोनाविरुद्ध १६ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्दै

काठमाडौं – विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाविरुद्ध नेपालमा चीनबाट १६ लाख डोज भेरोसेल खोप आउन लागेको छ । आज र भोलि गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो । नेपालले चीनसँग खरीद गरिएको ...

प्रधानमन्त्री देउवाद्वारा डा. केसीको माग सम्बोधन गर्ने प्रतिवद्धता, तत्काल सत्याग्रह नबस्न डा. केसी सहमत

काठमाडौं – चिकित्सा शिक्षा सुधारका लागि सङ्घर्षरत अभियन्ता डा. गोविन्द केसी भदौ ३ गतेदेखि सुरु गर्ने भनेको अनशन तत्कालका लागि स्थगित गर्न सहमत हुनुभएको छ । हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको छलफलपछि डा. केसी ...

सिभिल बैंकले ल्यायो ज्येष्ठ नागरिकहरुको सम्मान स्वरुप सर्वाधिक ब्याजदर सहित वरिष्ठ बचत खाता

काठमाडौं – सिभिल बैंकले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै सर्वाधिक ब्याजदरको वरिष्ठ बचत खाता ल्याएको छ । यो खातामा ५८ वर्षभन्दा माथिकाले न्यूनतम मौज्दात १० हजार राखी खोल्न सकिने बैंकले जनाएको छ । बचत खातामा वार्षिक ...

देशभर बदली रही धेरै स्थानमा पानी पर्न सक्ने सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं – आज देशभर बदली रही धेरै स्थानमा पानी पर्न सक्ने सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज ...

गैरकानूनी बाटोबाट अनुमतिपत्र लिन खोज्ने प्रवृत्ति रोक्न चालक अनुमतिपत्र परीक्षा खुकुलो

काठमाडौं – सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि ...